Email :- prastakhabar@gmail.com

समाज

यस वर्षको मनसुन केही ढिलो बाहिरिदा दशैँ ‘हिले’ हुने

download-1664497633.jpg

१४ असोज, हेटौंडा । यस वर्षको मनसुन सरदर मितिभन्दा केही ढिलो बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् । मनसुन बाहिरिने मिति अक्टोबर २ तारिख भए पनि निर्धारित मितिभन्दा केही ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।  गएको वर्ष पनि मनसुन निर्धारित मितिभन्दा नौ दिन ढिला गरी अक्टोबर ११ तारिखमा बाहिरिएको थियो ।...

हेटौंडा-१८ मा अटोको ठक्करबाट युवती बेहोस

20200927_084436-1664472660.jpg

१३ असोज,हेटौंडा। बिहीबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१८ बड्कुलेमा अटोको ठक्करबाट एक पैदल यात्री युवती गम्भीर घाइते भएकी छिन।  हेटौडा-१८ बड्कुले चोकमा फुर्केचौर बाट हेटौडा तर्फ जादै गरेको ना १ ह ६२५७ नम्बरको अटोले पैदल यात्री  सोही वडा  आरामपुर बस्ने २२ बर्षीया पुजा थापा मगरलाई ठक्कर दिएको हो। अटोको ठक्करबाट मगर बेहेस...

हेटौंडा-१९ मा सवारी दुर्घटना,एक परिवारका ५ सहित ६ घाइते

20200927_084436-1664379992.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको हेटौंडा-१९ मा अटो र मोटरसाइकल दुर्घटनामा परेको छ। बुधबार साँझ पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–३ र १९ को सिमाना  तीनपाप्केमा अटो र मोटरसाइकल एकआपसमा दुर्घटना हुँदा एकैपरिवारका ५ सहित ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले दिएको...

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु 

20200625_132542-166108328-1664325643.jpg

१२ असोज, सल्यान । सल्यानमा भएको जीप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ । घटनमा परि एकजना घाइते भएका छन् । रा १ ज ५६३ नम्वर जीप विहान साडे तीन बजे कपुरकोट गाउँपालिका ६ रिम जलवाङगमा दुर्घटना भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएको नेपाल टेलिभिजन डटकमको खबरमा उल्लेख गरिएको छ । घाइते एकजनाको उद्धार गरी उपचारका लागि...

चौतर्फी आलोचना पछि घट्यो भुटदेवी मन्दिरको पार्किङ शुल्क

1633590011-yR3dP-1664248165.jpg

११ असोज,हेटौंडा। हेटौंडा-१० भुटनदेवी मन्दिर परिसरमा लिइदै आएको पार्किङ शुल्क घटेको छ। नवरात्र शुरु भएसँगै मन्दिर दर्शनका लागि गएका भक्तजनले सावारी पार्किङ गरे बापत लिइदै आएको शुल्क चौतर्फी आलोचना पछि घटाइएको हो।मन्दिर व्यवस्थापन समितिले पार्किङ शुल्क बापत १०० रुपैया लिदै आएको थियो। अब पार्किङ शुल्क चार पाङ्ग्रेसम्मलाई अधिकतम २५...

एकीकृत खानेपानी तथा ढल व्यवस्थापन गर्दै हेटौंडा

khanepani_dhal_programme_-1664240804.jpg

११ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरभित्र व्यवस्थित खानेपानी र ढल निर्माणको योजना निर्माणको तयारी थालेको छ । एसियाली बिकास बैंकको सहयोगमा नेपाल सरकार खानेपानी बिकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी बितरण र ढल व्यवस्थापनको तयारी गरेको हो...

बागमती प्रदेशमा चाडपर्व लक्षित ५२ यात्रु सहायता कक्ष स्थापना

305980241_499342478898097-1664238943.jpg

११ असोज, हेटौंडा । चाडपर्वको समयमा सर्वसाधारण यात्रुको सहजताका लागि बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभर ५२ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।  चाडपर्वको समयमा बढी भिडभाड हुने र आम नागरिकलाई...

'ढुक्क भएर दशैं मनाउनुस, मकवानपुर प्रहरी साथमा छ'

20210926033620_IMG_1844-1664196705.JPG

१० असोज, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दशैको अवसरमा २४ सै घण्टा परिचालन हने र यात्रु बसमा प्रहरी गस्तीको टोली खटिने जनाउदै ढुक्क भएर चाडपर्व मनाउन भनेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोमबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले यसो बताएका हुन।  प्रहरीले...

हेटौंडा ४ हुप्राचौर स्थित डाटा सेन्टरमा लागेको आगो नियन्त्रणमा

आगलागी-1664103662.jpg

९ असोज,हेटौंडा । मकवानपुरको हेटौंडा ४ हुप्राचौर स्थित  डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा  भएको आगलागी नियन्त्रणमा आएको छ । भर्खरै आगो नियन्त्रणमा आएको बुझिएको छ। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मताहतमा रहेको उक्त कार्यालयमा अन्दाजी दिउँसो २ :३० बजेको समयबाट लागेको आगो नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार