Email :- prastakhabar@gmail.com

समाज

चितुवाको आक्रमणबाट एक बालिका घाइते

1589709191Leopard-1655014073.jpg

२९ जेठ, तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा ८ वर्षीया रियाना थापा रहेकी छिन् ।  बन्दीपुर गाउँपालिका-४ टावरमा शनिबार साँझ चितुवाको आक्रमणबाट घाइते थापाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ। चितुवाले बालिकाको घाँटीमा चिथोरेको छ । बुवाआमा घर आएको देखेर घरबाहिर निस्किएकी उनलाई...

हेटौंडा-९मा ग्यास बुलेटको ठक्करबाट दुईजनाको मृत्यु

9-accident-1654960398.jpg

२८ जेठ,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक र  सवार एक गरी  दुई जनाको मृत्यु भएको छ।शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउदै गरेको  भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले विपरीत दिशाबाट आउदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा...

बोक्सीको आरोपमा कुटपिट गर्ने दुईजना पक्राउ

pakrau_kQtmqU5fls-1654946768.png

२८ जेठ, जनकपुर । महोत्तरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-६ का ४५ वर्षीय भुलन राम चमार र २८ वर्षीया सोमन देवी भन्ने सोमारी देवी रहेका छन् ।  जलेश्वर-६ धबौलीमा स्थानीय ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीले सोमन देवीलाई भूतप्रेत लगाएको भन्दै दुबै महिलाको चुल्ठो समाती,...

भक्तपुर केन्द्रविन्दु बनाएर भुकम्प गयो

20200805_164517-1654907957.jpg

२८ जेठ,भक्तपुर। भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर भुकम्प गएको छ।  शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा चाँगुनारायण आसपास केन्द्र विन्दु बनाएर ४‍‍.७  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकासँगै आसपासको जिल्लामा महसुस गरिएको थियो।...

आँबुखैरेनी घटना: ज्यान गुमाउने अर्का हेटौंडा-७ का भुजेल

P-highway-1654878690.jpg

२७ जेठ,हेटौंडा।  शुक्रबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत तँनहुको आँबुखैरनीमा सडक भासिएर भएको दुर्घटनामा ज्यान गुमाउने एक जना हेटौंडा-७ घर भएका व्यक्ति रहेको बुझिएको छ।  शुक्रबार बिहान सडक भासिएसँगै बा१०च ४६७९ नम्बरको कार, ग३३प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खसेको थियो ।  उक्त दुर्घटनामा...

मकवानपुरको राक्सिराङमा डिआइ गाडी बगायो

FB_IMG_1654877243849-1654877292.jpg

२७ जेठ,हेटौंडा। मकवानपुरको राक्सिराङमा खोलामा आएको भेलले यात्रु समेत रहेको * डिआइ गाडी बगाएको छ।राक्सिराङ-५ स्थित  जिर्खे खोला यात्रु बोकेको  डिआइलाई बगाएको   हो।शुक्रबार साँझ अविरल बर्षासँगै  आएको बाढीले चैनपुरबाट मनहरी बजार तर्फ आउदै गरेको डिआइ गाडीलाइ बगाएको जनाइएको छ। *डिआइको नम्बर पहिचान नभएको सवार ३ जना सबै पोडेर नदी...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Accident-1654840070.jpg

२७ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सूर्यकुमार मिस्त्री रहेका छन् भने घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय निरज मिस्त्री रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैलाई...

आजबाट बालबालिकालाई ‘बुस्टर डोज’

Khop-1654838955.jpg

२७ जेठ, काठमाडौं । नेपालमा आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप बुस्टर डोजमा लगाइनेछ ।...

मुग्लीन तनहुँ सडकखण्ड: दुई सवारी नदीमा खसे,शव भेटियो

P-highway-1654833111.jpg

२७जेठ,मुग्लीन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी ४ साँखामा  भासिएको सडकबाट एउटा कार र मोटरसाइकल मर्स्याङ्दी नदीमा खसेको छ भने घटनास्थलमा एउटा शव फेला परेको छ।  मोटरसाइकल चालक भने सकुशल रहेपनि मोटरसाइकल नदीमा खसेको छ,त्यसैगरी एउटा कार र कारमा सवार सबै नदीमा खसेको जनाइएको छ। खसेको मोटरसाइकल र कारको नम्बर नखुलेको र कारमा कति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार