Email :- prastakhabar@gmail.com

समाज

जनप्रिय माविको गणित प्रयोगशाला उदघाटन

FB_IMG_1655219404728-1655221618.jpg

३१ जेठ,हेटौंडा। हेटौंडा १६ मा रहेको  जनप्रिय माध्यमिक विद्यालयमा गणित विषय  शिक्षणका लागि  गणित प्रयोगशालाको उदघाटन गरिएको छ ।  गणित विषय विभागका शिक्षक तथा विद्यार्थी स्वयमको सक्रियतामा निर्माण गरिएको प्रयोगशालाको मंगलबार हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाले  उदघाटन गरेका हुन्।   उदघाटन सँगै प्रयोगमा आएको...

सर्पले टोक्दा गर्भवतीको मृत्यु

Death-1655200897.jpg

३१ जेठ, काठमाडौं । अछाममा सर्पले टोक्दा एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी ३२ वर्षीया रामपुरा शाही रहेकी छिन् । राति सुतेको अवस्थामा सर्पले टोकेपछि उनलाई गाउँमै झारफुक गरिएको थियो । विहान अस्पताल लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ...

हेटौंडामा बसको ठक्करबाट निजगढका सुनारको मृत्यु

20200927_084436-1655110439.jpg

३० जेठ,हेटौंडा। हेटौंडामा बसको ठक्करबाट अटो चालकको ज्यान गएको छ। सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे नजिक उक्त दुर्घटना भएको हो।  हेटौंडाबाट बारा तर्फ जाँदै गरेको प्रदेश२–०३–००१ ख ०२४२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना २ ह ६४ नम्बरको अटोलाई ठक्कर दिँदा बाराको निजगढ नगरपालिका रत्नपुर घर भएका २६...

मिनी ट्रकको ठक्करबाट एकको मृत्यु

Death1-1655098880.jpg

३० जेठ, काठमाडौं । काठमाडौंको कोटेश्वरमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई काठमाडौं काँडाघारी बस्ने ३४ वर्षीया सम्झना राई रहेकी छिन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी...

केही भागमा भारी बर्षाको सम्भावना

Barsaa-1655098543.jpg

३० जेठ, काठमाडौं । बागमती प्रदेशसहित विभिन्न प्रदेशमा सोमबार वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  सोमबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । यस्तै देशको पश्चिम तथा मध्य...

करेन्ट लागेर एक जनाको मृत्यु

electricity-force-57e2492-1655044859.jpg

२९ जेठ, धादिङ । धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाक्रे गाउँपालिका-१ कार्किडाँडाकी ४३ वर्षीय मिरा क्षेत्री रहेकी छिन् । बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...

हेटौंडाका १९ वटै वडामा पुस्तकालय स्थापनाका लागी बजेट छुट्याईने

286965884_378208650825568-1655037806.jpg

२९ जेठ, हेटौंडा । पुस्तकालय अभियान समूह मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा पुस्तकालय स्थापनाका लागि आग्रह गरेको छ । अभियानको पहिलो वार्षिकोत्सवको अवसर पारेर आज अभियानले उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुसँग यस्तो आग्रह गरेको हो । हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पुस्तकालय...

लागुऔषध नाईट्राभेट सहित २ जना पक्राउ  

IMG_8325-696x522-1655033872.jpg

२९ जेठ, हेटौंडा । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका वडा नम्बर ६ बाट लागूऔषध नाईट्राभेट सहित दुई जनालाई पक्राउ गरेको छ । भिमफेदी सडकखण्डमा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज ३५५३ नं. को यात्रुबाहक सुमो लाई रोकी जाँच गर्ने क्रममा प्रहरी उक्त परिणामको लागूऔषध सहित दुईजनालाई पक्रा गरेको हो...

लागूऔषध गाँजा सहित बकैयाबाट एकजना महिला पक्राउ

IMG_8270-696x522-1655032305.jpg

२९ जेठ, हेटौंडा । प्रहरी चौकी हात्तीसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा गांजा १ किलो ४०० ग्राम सहित एकजना महिलालाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा प्रहरीले शनिवार मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ कर्मचुलीबाट ३५ बर्षकी फुलमाया भुलुनलाई  उक्त परिणामको लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।  मकवानपुरको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार