Email :- prastakhabar@gmail.com

समाज

चाइनिज पेस्तोल र गोलीसहित चौधरी पक्राउ

Arrested-1655620627.jpg

५ असार, मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बुढिगंगा गाउँपालिका–६ का ३२ बर्षीय विनोद चौधरी रहेका छन् । सुनसरीको दुहबी–३ स्थित उनको डेरा कोठामा खानतलासी गर्ने क्रममा चाइनिज पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरी अनुसन्धानको क्रममा उनको...

आँखा शिविरमा ६० जनाको निःशुल्क आँखा परीक्षण

289155806_730259711544950-1655614828.jpg

५ असार, हेटौंडा । मोवाइल एसोसिएसन अफ मकवानपुर र हेटौंडा १० टीसीयन रोडमा रहेको शान्ति अप्टिकल सेन्टर एण्ड सप्लायर्सको आयोजनामा शनिबार हेटौंडामा निःशुल्क आँखा परीक्षण शिविर भएको छ ।  मकवानपुर उद्योग बाणिज्य संघ वस्तुगततर्फ उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको निःशुल्क आँखा परीक्षण शिविरमा शिविरमा ६० जनाले आँखाको परीक्षण...

हेटौडा १५ रातोमाटेमा विद्युतिय सवारी चार्जिङ स्टेशन बन्ने

ecotality-fast-charge-1655613850.jpg

५ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले हेटौंडा–१५ मा बिद्युतिय सवारी चार्ज गर्ने स्टेशन निर्माणको लागि जमिन दिने निर्णय गरेको छ । शनिवार बसेको बैठकले पुर्वपश्चिम राजमार्ग भएर गुड्ने बिद्युतिय सवारीलाई लक्षित गर्दै हेटौंडा– १५ को रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जमिन दिने निर्णय भएको...

हेटौंडामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

Screenshot_20220619-10051-1655612427.jpg

५ असार, हेटौंडा । हेटौंडा-५ सिचाईटोलमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा धनुषा घर भई हेटौंडा-४ सिर्जनापथमा डेरा गरी बस्ने ३९ बर्षीय अन्जन कर्ण रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कर्णलाई हेटौंडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।दुर्घटनामा घाइते मोटरसाइकलमा सवार कर्णकी श्रीमती...

भिमफेदी-१ खोप्लाङमा ट्याक्टर दुर्घटना,एक गम्भीर

ट्याक्टर-1655548153.jpg

४ असार,हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदीमा ट्याक्टर दुर्घटनाग्रस्त हुदा एकजना गम्भीर घाइते भएका छन्।  शनिबार दिउँसो हेटौंडाबाट भैसे तर्फ जाँदै गरेको ना २ त ७५५८ नम्बरको खाली ट्याक्टर भिमफेदी-१ खोप्लाङ नजिक कल्वर्टबाट खस्दा एकजना गम्भीर घाइते भएका हुन्। गम्भीर घाइते हुनेमा ट्याक्टरमा सवार हेटौंडा-१ बस्ने अन्दाजी...

जनप्रिय माध्यमिक विद्यालयमा क्याप्टेन छनौट गर्न निर्वाचन

जनप्रिय-1655519163.jpg

४ असार,हेटौंडा। हेटौंडा-१६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा सदन क्याप्टेन तथा उपक्याप्टेन छनौट गर्न निर्वाचन गरेको छ।विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निर्वाचन प्रकृयाको बारेमा जानकारी दिने उद्देश्य सहित विद्यालय तथा सदन क्याप्टेन छनौट गर्न निर्वाचन गरिएको विद्यालयले जनाएको छ।  शुक्रबार भएको सो निर्वाचनमा...

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने 

JwrdH-1655439766.jpg

३ असार, हेटौंडा । आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने र एकदुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । विशेषगरी नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही, तथा...

ताप्लेजुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु 

Pahiro-1-1655439493.jpg

३ असार, हेटौंडा । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार पहिरोमा परेर वेपत्ता भएका उनीहरूको पुरिएकै अवस्थामा शव भेटिएको हो । यशोदाका श्रीमान् विष्णुले भने...

हेटौंडामा रहेको रानी वनलाई डढेलो नियन्त्रण सामग्री

FB_IMG_1655384385821-1655384518.jpg

२ असार,हेटौडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको छ।सुख्खायाममा लाग्ने डढेलोलाई नियन्त्रणको  सहयोगार्थ  रानी सामुदायिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण, काठमाण्डौंले वन समूहलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार