२ बैशाख, काठमाडौं । डाक्टर गोविन्द केसीले आफ्नो माग पुरा नभएकाले पुनः सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन् । उनले विज्ञप्ति जारी गर्दै सत्याग्रह पुनः शुरु गर्ने चेतावनी दिएका हुन् । आफुसंग गरिएका सम्झौतामध्ये धेरैको अझसम्म पनि कार्यान्वयन नगरेको उनको भनाई छ । उनले अहिले देशमा स्थानीय चुनावको माहोल भए पनि स्वास्थ्य र शिक्षाका...
२ बैशाख, कैलाली । कैलालीको टीकापुर नगरपालिका ४ मौरनीयामा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जानकी गाउँपालिका–३ का ५० वर्षीय छोटेलाल चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टीकापुर नगरपालिका ४ मोरनीयामा भे १ च २४०९ नम्बरको...
२ बैशाख, काठमाडौं । पहाडी क्षेत्रमा शुक्रबार आंशिक बदली रही देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने भएको छ । शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का...
१ बैशाख, हेटौंडा । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजन भएको उक्त भाडादर आजदेखि लागू गरिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी...
१ बैशाख, हेटौंडा । तराई मधेशमा आज सातु खाएर नयाँ वर्ष मनाइँदैछ । नयाँ वर्ष सुरु भएकै दिन अर्थात् वैशाख १ गतेका दिन तराई मधेशमा सातु खाने प्रचलन छ । तराई मधेशमा आजको दिन चना र जौको सातु गुड, चिनी वा नुनसँग मिसाएर खाने परम्परा सदियौंदेखि चलिआएको छ । गर्मी याम सुरु हुन लाग्दा खाने सातुको आफ्नै महत्व छ । सातुको नियमित सेवनले अनेक स्वास्थ्य...
१ बैशाख, हेटौंडा । आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम...
३० चैत,भरतपर। हेटौंडा-६ निवासी संचारकर्मी भिमसेन पौडेलले आफ्नी स्वर्गीय श्रीमतीको जन्मदिन मानव सेवा आश्रममा मनाएका छन्। पौडेलले स्वर्गीय श्रीमती दुर्गादेवी पाैडेलकाे जन्मदिनकाे चितवनमा रहेकाे मानव सेवा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई एक छाक खाना खुवाएर मनाएका हुन। भरतपुर महानगरपालिका वडा नम्बर बेलचाेकमा रहेकाे मानव...
३० चैत, मोरङ । स्रोत नखुलेको भारतीय नोटसहित मोरङमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी वर्जु गाउँपालिकाका ३८ वर्षीय सुरज ऋषिदेव र ३८ वर्षीया शिवकुमारी ऋषिदेव, भारत बिहारका ३७ वर्षीय अभिनास मुखिया र २९ वर्षीय विष्णुदेव मुखिया रहेका छन् । उनीहरूलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ...
३० चैत, ओखलढुंगा । ओखलढुंगामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




