Email :- prastakhabar@gmail.com

समाज

नेपालमा अहिलेसम्म १ करोड ४० लाख बढीले खाप लगाए

zzzqaa-1611743322-1611800-1633177201.jpg

१६ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ७३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ करोड ४० लाख ४२ हजार ८ सय ८८ जना पुगेको छ । अहिलेसम्म खोप लगाएका मध्ये ६३ लाख ४८ हजार २ सय ७९ जनाले पूर्ण मात्रा र ७६ लाख ९४ हजार ६...

रक्षादेवी टोलको साधारणसभा सम्पन्न

Rakshyadevi-1633172536.jpg

१६ असोज, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी टोल विकास संस्थाको दोश्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष बानियाँले संस्थागत प्रतिवेदन, उपाध्यक्ष हरि...

नेपालमा शनिबार ८६७ जनामा कोरोना,९ को मृत्यु

images(3)-1633172191.jpg

१६ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार शनिबार नेपालमा ८६७ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन।नेपालमा पछिल्लो २४ घण्टामा ८२१९ जनाको कोरोना जाँच गरिएको थियो।जाँच गरिएको मध्ये ५५९८ जनाको पिसिआरबाट कोरोना परीक्षण गर्दा ...

मकवानपुरमा शनिबार करोना जाँच नहुदा संक्रमित संख्या सुन्य

corona_covid_1598622785-1633165610.jpg

१६ असोज,हेटौंडा। मकवानपुरमा शनिबार कोरोना जाँच नहुदा कोरोना संक्रमित हुनेको संख्या सुन्य रहेको छ।स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या सुन्य रहेको छ।  पछिल्लो २४ घण्टामा मकवानपुर एन्टिजेन र पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्नेको संख्या सुन्य...

वडा प्रहरी कार्यालय हेटौँडाद्वारा वनस्खण्डी मन्दिर सरसफाइ

Mandir-safai-banaskandi-1633150957.jpg

१६ असोज,हेटौंडा। वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराले यहाँ रहेको एक शक्तिपिठको सरसफाई गरेको छ ।वडा प्रहरीले हेटौडा–२ मा रहेको वनस्खण्डी मन्दिरको सरसफाई गरेको हो । मन्दिरको प्रवेशद्वार देखि मन्दिर चढ्ने सिढी र मन्दिर परिसरमा रहेका पातपतिङ्गर हटाई सफाई गरिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले बताए । सरसफाई...

उपभोक्ता मञ्च मकवानपुर अध्यक्षमा पुन: पौडेल

Screenshot_20211002-08575-1633144544.jpg

१६ असोज , हेटौंडा । उपभोक्ता मञ्च नेपाल मकवानपुरको जिल्ला अध्यक्षमा  पुनः कुमार पौडेल चयन भएका छन।मञ्चको शुक्रबार भएको जिल्ला भेलाले पौडेललाई पुन: अध्यक्षमा चयन गरेको हो ।  उपभोक्ता मञ्च नेपालका केन्द्रीय महासचिव सत्रुधन प्रसाद देवको प्रमुखआतिथ्यमा सम्पन्न जिल्ला भेलाले पौडेललाई आगामी कार्यकालका लागि अध्यक्षतामा दश सदस्यीय...

शनिबार बिहान देखी हेटौंडाको अधिकांश स्थानमा भारी बर्षा

Screenshot_20211002-08162-1633142040.jpg

१६ असोज,हेटौंडा। मकवानपुरको हेटौंडा सहित अधिकांश स्थानमा यति बेला पानी परिरहेको छ।  भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको  सामान्य प्रभावका कारण यति बेला हेटौंडा सहित मकवानपुरको अधिकांश स्थानमा पानी परिरहेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय...

स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ

20201006_131855-1633139642.jpg

१६ असोज, बीरगञ्ज । नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार रूपैयाँसहित दुई तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारीका २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ का २३ वर्षीय बलिराम पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

20201221_090200-1633138945.jpg

१६ असोज, हेटौंडा । देशभर शनिबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक  देखि सामान्य बदली रही प्रदेश १ र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार