Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न पाउने

20210518074652_IMG_0650-1631620783.JPG

२९ भदौ, हेटौंडा । मकवानपुरमा २४ सै घण्टा व्यवसाय गर्न पाइने भएको छ । आगामी असोज १ गतेबाट व्यवसाय २४ सैं सञ्चालन गर्न पाइने भएको हो।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै व्यवसाय २४ सै घण्टा संचालन गर्न पाइने जानकारी दिएको हो । यसअघि मकवानपुरमा व्यवसाय संचालन गर्ने समयसिमा विहान  ६ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको थियो।...

सुस्मिता हत्या प्रकरण: कार्की पुर्पक्षका लागि थुनामा

d-cout-mkpur-1594729277(1-1631618525.jpg

२९ भदौ, हेटौंडा । हेटौँडा-४ कर्राकी सुस्मिता केसी (थापा) को हत्यासम्वन्धी मुद्दामा ३४ बर्षीय अरुण कार्की अदालतलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । सोमबार जिल्ला अदालत मकवानपुरमा उपस्थित भएका उनको मंगलबार भएको थुनछेक बहसपछि यस्तो आदेश भएको हो । न्यायाधीश सीता अधिकारीको इजलासले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश...

मंगलबार मकवानपुरमा १५ जनामा कोरोना संक्रमण

corona1-1-1631610121.jpg

२९भदौं,हेटौंडा । मकवानपुरमा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा  १०२ जनाको कोरोना जाँच गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ७५ जनाको पिसिआर बिधि र २७ जनाको...

चीनबाट ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप ल्याईदै

aaaaadd-1631596219.jpg

२९ भदौ, हेटौंडा । चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना अनुसार सकारले यही हप्ताभित्र चीनबाट ४४ लाख मात्रा खोप ल्याउने सम्झौता गरेको छ । सरकारले असोज मसान्तसम्ममा कुल जनसङ्ख्याको एक तिहाइ, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना बनाएको छ ।   साही...

नवलपुरमा बस र ट्रक ठोक्किंदा तीन जनाको मृत्यु

Screenshot_20210914-10154-1631594310.jpg

२९ भदौ, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । दुर्घटनामा बस अनियन्त्रित भई बस सडकबाट खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको र उनीहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका...

यस्तो छ मंगलबारको मौसम

Screenshot_20210913-09500-1631592370.jpg

२९ भदौं,हेटौंडा। भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय वायु र स्थानीय वायुको प्रभावका कारण मंगलबार देशका विभिन्न भूभागमा मध्यमदेखि हल्का बर्षाको सम्भावना रहेको छ। न्युन वायु र स्थानीय वायुको प्रभावका कारण प्रदेश नं १,प्रदेश नं २ र बागमती प्रदेश,सुदूर पश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा...

मंगलबार हेटौंडा गोरक्षेश्वरमा ३५ जनाको स्वाब संकलन

20200812_085903-1631590251.jpg

२९ भदौंहेटौंडा । मंगलबार बिहान हेटौंडा -१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ३५ जनाको स्वाब संकलन गरिएको छ।हेटौंडा  उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका ३५ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए। आज संकलन गरिएको स्वाब मध्य १८ जना महिला र १७...

बालविवाह न्यूनिकरणसम्बन्धी अभिमुखिकरण सम्पन्न

ddddddddddfa-1631579394.jpg

२९ भदौ, हेटौंडा । बालविवाह न्यूनिकरणमा बालक र पुरुषको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सोमबार हेटौंडामा सम्पन्न भएको छ ।  अस्मिता नेपालले आयोजना गरेको कार्यक्रममा पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका, विभिन्न गैरसरकारी संघसंस्था, नागरिक समाज, किशोरी समूहका प्रतिनिधिको सहभागिता रहेको थियो । ‘बालबालिकाको इच्छा, विवाह होइन...

सुस्मिता हत्या प्रकरणः फरार कार्की अदालतमा उपस्थित

Susmita-1631544585.jpg

२८ भदौ, हेटौंडा । हेटौँडा-४ कर्राकी सुस्मिता केसी (थापा) को हत्यासम्वन्धी मुद्धामा फरार रहेका ३४ बर्षीय अरुण कार्की अदालतमा उपस्थित भएका छन् । उनी सोमबार जिल्ला अदालत मकवानपुरमा उपस्थित भएका हुन् । हत्या प्रकरणपछि फरार रहेका उनी सोमबार अपरान्ह अदालत उपस्थित भएको र उनको बयानको काम भएको अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार