Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा बुधबार १४ कोरोना संक्रमित थपिए,१४ नै मुक्त भए

images(2)-1631093743.jpg

२३ भदौं,हेटौंडा । मकवानपुरमा बुधबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनानै मुक्त भएका छन।  स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ९८ जनाको कोरोना जाँच गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ८३ जनाको...

धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

Barsaa1-1631078641.jpg

२३ भदौ, काठमाडौं । देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो अनुसार गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि देशभर मौसममा सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...

हेटौंडा गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा ४९ जनाको स्वाब संकलन

20200910_125927-1631069274.jpg

२३ भदौं,हेटौंडा। बुधबार बिहान हेटौंडा -१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ४९ जनाको स्वाब संकलन गरिएको छ।हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका ४९ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए। आज संकलन गरिएको स्वाब मध्य २८ जना महिला र २१...

हेटौंडामा कृषि वन सम्वन्धी अन्तरक्रिया कार्यक्रम

Screenshot_20210907-22161-1631033281.jpg

२२ भदौ, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले मंगलवार हेटौडामा कृषि वन सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा मत्स्य विकास केन्द्र हेटौडाका अशोक अधिकारीले माछापालन गर्दा गर्नुपर्ने कार्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अधिकारीले माछापालन गर्दा अपनाउनु पर्ने विधिी, अनुदान, यसका फाईदा र...

प्रशासनका नायव सुव्वा घुस रकमसहित पक्राउ

Ghus-1631027236.jpg

२२ भदौ, जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा घूस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नायव सुव्वा उमेश चौधरी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनलाई मंगलबार साँझ ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । क्याम्पस चोकस्थित एक होटलमा नागरिकताको प्रतिलिपिमा उमेर सच्याईदिने भन्दै...

गृहको विज्ञप्तिप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

NHRC-(1)-1631022781.jpg

२२ भदौ, काठमाडौं । गृह मन्त्रालयको विज्ञप्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । दार्चुला तुइन घटनाको विरोधमा भएका गतिविधिलाई लिएर गृह मन्त्रालयले निकालेको विज्ञप्तिप्रति मंगलबार प्रेस विज्ञप्ति निकाल्दै आयोगले ध्यानाकर्षण भएको जनाएको हो । नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता हनन् गर्न खोजेको...

मकवानपुरमा मंगलबार ६ जनामा कोरोना पुष्टि

corona1-1-1631016447.jpg

२२ भदौं,हेटौंडा । मकवानपुरमा मंगलबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ९५ जनाको कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ७७ जनाको पिसिआर बिधिबाट र १८ जनाको...

आज हेटौंडा गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा ५६ को स्वाब संकलन

20200910_125927-1630995314.jpg

२२ भदौं,हेटौंडा। मंगलबार बिहान हेटौंडा -१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ५६ जनाको स्वाब संकलन गरिएको छ। हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका ५६ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए।आज संकलन गरिएको स्वाब मध्य २९ जना महिला र २७...

जनकल्याणको रक्तदानमा २० जनाले दिए रगत

FB_IMG_1630923777671-1630924509.jpg

२१ भदौं,हेटौंडा। हेटौंडा-६ चौघडा,न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन।  संस्थाको २६ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष हिमाल पौडेलले जानकारी दिएका छन।कोरोनाको समयमा हेटौंडामा रगतको अभाव भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार