४ भदौं,हेटौंडा। मकवानपुरमा शुक्रवार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६८ जना कोरोना मुक्त भएका छन।जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १५८ जनाको कोरोना जाँच गर्दा ४६ जनामा कोरोना पोजेटिभ देखिएको हो।शुक्रबारको तथ्याङ्क अनुसार १०८ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ३८ जना र एन्टिजेन...
४ भदौं,हेटौंडा। हेटौंडाको पिपलबोटबाट सुन तथा नगद चोरी गर्ने व्यक्ती पक्राउ परेका छन। हेटौडा-२ पिपलबोट नजिकै मनोज राईको सुन बनाउने पसलबाट सुन तथा नगद चोरी गर्ने हेटौंडा-१० राप्तीरोड बस्ने २५ बर्षीय सन्दिप जोशीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो। जोशीले साउन २३ गते राईको सुन पसलबाट ६५ लाल सुन र ७६ हजार नगद चोरेर भागेका...
४ भदौं,हेटौंडा। बागमती प्रदेशमा भदौं ७ गते सार्वजनिक बिदा दिइएको छ। प्रदेशमा हर्ष उल्लासका साथ मनाइने गाइजात्रा पर्वको उपलक्ष्यमा बागमती प्रदेश सरकारले भदौ ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै गाईजात्रा पर्वको अवसर सार्वजनिक बिदा दिने निर्णय...
३ भदौं,हेटौंडा। मकवानपुरमा बिहिबार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १७८ जनाको कोरोना जाँच गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो।बिहिबारको तथ्याङ्क अनुसार ११८ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ३१ जना र एन्टिजेन बिधिबाट ६० जनाको कोरोना जाँच...
३ भदौ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुर र बाराको सिमना चुरियामाई मन्दिर ओरालोमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक हेटौंडा-८ कमानेका ४९ बर्षीय धर्मराज रेग्मी रहेका छन् । उनको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी...
३ भदौ, हेटौंडा । अविरल वर्षासँगै आएको पहिरोले पुरिदा नुवाकोटको कालधारमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कालधाराका ४० बर्षीय विष्णुप्रसाद लामिछाने रहेका छन् । आज विहान सवा तीन वजे घर पछाडी रहेको करेसामा खसेको पहिरो पन्छाउने क्रममा फेरी खसेको पहिरोले पुरिदा लामिछानेको मृत्यु भएको नुवाकोटका प्रमुख...
२ भदौं,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमित भन्दा मुक्त हुनेको संख्या बढी नै रहेको छ।मकवानपुरमा बुधबार ५५ जना कोरोनाका नयाँ बिरामी थपिदा १०१ जनानै कोरोना मुक्त भएका छन। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका १०१ जना...
२ भदौं,हेटौंडा । मकवानपुरमा मंगलबारको तुलनामा बुधबार कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा बृद्धि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १४२ जनाको कोरोना जाँच गर्दा ५५ जनामा कोरोना पोजेटिभ देखिएको हो।बुधबारको तथ्याङ्क अनुसार ११० जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ५४ जना र...
२ भदौ, हेटौंडा । चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ । चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट दुई दिनमा १६ लाख डोज खोप आउनेछ। बाँकी ४४ लाख डोज...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...







-1629278917.jpg)




_edit_12985189-1794274603.jpg)













