Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा आइतबार कोरोना संक्रमितको संख्या सुन्य

police-personnel-protecti-1629627339.jpg

६ भदौं,हेटौंडा। आइतबार मकवानपुरमा कोरोना संक्रमित संख्या सुन्य रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार आइतबार मकवानपुरमा १४ जनाको कोरोना जाँच गर्दा एकजनामा पनि संक्रमण पुष्टि नभएको जनाइएको छ। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा आज १४ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएको थियो।...

चोरी गरेर लैजाँदै गरेको दुईवटा मोटरसाइकल धादिङ ट्राफिकले फेला पारी बुझायो

FB_IMG_1629624920048-1629626209.jpg

६ भदौं,गजुरी। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले चोरी गरेर लैजाँदै गरेको अवस्थामा दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीको जिम्मा लगाएको छ।   धादिङ ट्राफिक प्रहरीले भदौं ३ गते त्रिभुवन राजपथ अन्तर्गत धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर-९ टायलघर स्थित सडकखण्डमा काठमाण्डौंवाट खानिखोलातर्फ आउदै गरेका प्रदेश...

हेटौंडाबाट अपहरण गरी भारत पुर्याईएका २ जनाको उद्धार

2-Person-1629618384.jpg

६ भदौ, हेटौंडा । हेटौंडाबाट अपहरण गरी भारत पुर्याईएका २ जनाको  नेपाल प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएकामा हेटौंडा–९ स्वागतटोलका २२ बर्षीय पवन राना मगर र २३ बर्षीय गोविन्द श्रेष्ठ रहेका छन् ।उनीहरुलाई ३ जना भारतीयले अपहरण गरि ५ लाख रुपैंया फिरौती मागेका थिए । भदौ ३ गते राति हेटौंडा बसपार्कबाट अपहरण गरी भारत पूर्वी चम्पारणको...

बारामा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

Durghatna-1629609254.jpg

६ भदौ, हेटौंडा । बाराको जितपुरमा भएको मोटरसाइकलमा तीन जनाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा गएराति दुईवटा मोटरसाइकल ठोक्किएको बारा प्रहरीले जनाएको छ । दुबै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साहको मृत्यु भएको हो । त्यस्तै मोटरसाइकलको पछाडि बस्ने ३५...

शनिवार मकवानपुरमा २२ व्यक्तीमा कोरोना पुष्टि,४१ जना मुक्त

images(4)-1629553744.jpg

५ भदौं,हेटौंडा। मकवानपुरमा शनिवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४१ जना कोरोना मुक्त भएका छन।जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले शनिवार उपलब्ध गराएको तथ्याङ्क अनुसार ११७  जनाको कोरोना जाँच गर्दा २२ जनामा कोरोना पोजेटिभ देखिएको हो।शनिवारको तथ्याङ्क अनुसार १०२ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा २० जना र एन्टिजेन...

एक महिनामा ४८ लाखले कोरोनाविरुद्धको खोप लगाए 

khop1628320001-1629549944.jpg

५ भदौ, हेटौंडा । नेपालमा पछिल्लो एक महिनामा करिब ४८ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले जनाएको छ । साउन १ गते देखि भदौ ३ गतेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएको कार्यालयले जनाएको हो । त्यसअघि करिब ३६ लाखले खोप लगाएका थिए । भदौ ३ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप...

शनिवार २०७५ संक्रमित थपिदा २३८२ जना निको भए

540743a45528acd5262f37218-1629549683.jpg

५ भदौ, हेटौंडा ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना पुष्टि भएको छ ।  १३ हजार ७५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । शनिवार थपिएकासँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ८ लाख २५ हजार ७ सय २२ पुगेको छ...

बसपार्कबाट मोटरसाइकल चोर्ने एक पक्राउ

Arrested-1-1629534636.jpg

५ भदौ, हेटौंडा । नेपाल प्रहरीले मोटरसाइकल चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई दक्षिण ढोका बस्दै आएका २२ वर्षीय तेज थापामगर छन् । प्रदेश–३–०२–०१० प ९४४६ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको महानगरीय...

जिप्रका मकवानपुरमा कार्यरत हवल्दार कुर्मी बने बागमती प्रदेशकै उत्कृष्ट प्रहरी

FB_IMG_1629472311432-1629473073.jpg

४ भदौं,हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरिबाट उत्कृष्ट काम गर्ने एक जना प्रहरीलाई  साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको साउन महिनाको प्रदेशकै उत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी हवल्दार अजय कुमार कुर्मी रहेका छन।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार