२४ साउन,हेटौंडा । मकवानपुरमा आइतबार कोरोना मुक्त हुनेको संख्या संक्रमितको तुलनामा बढी रहेको छ।मकवानपुरमा आइतबार ४०जना कोरोनाका नयाँ बिरामी थपिदा ६९ जनामा कोरोना मुक्त भएका छन। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ६९ जना...
२४ साउन, हेटौंडा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मन्जु बासीका अनुसार अहिले घाम लागेको ठाउँमा पनि दिउँसो बादल लागेर...
२३ साउन,हेटौंडा। नेपालमा शनिबार ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ४७०७ को एन्टिजेन विधिबाट गरिएको कोरोना जाँचमा ९८७ जना र पिसिआर बिधिबाट ८८६६ जनामा गरेको परीक्षणमा २२३१ गरी जम्मा ३२१८ जनामा कोरोना पुष्टि भएको हो।त्यसैगरी आज देशभर विभिन्न मितिमा...
२३ साउन, हेटौंडा । हेटौडा-९ स्थित १ नं. सिमेन्ट रोडको स्तर उन्नतिको लागी समिति गठन गरिएको छ। सुरेन्द्र भट्टराई को अध्यक्षतामा भेला आयोजना गरी एक समिति गठन गरिएको हो । राम बिष्टको सक्रियता तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा १५ सदस्यीय समिति गठन गरिएको हो । गठन गरेको समितिले विभिन्न सरोकार पक्ष संग समन्वय गरेर हेटौंडा-९...
२३ साउन,हेटौंडा। २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसइइको नियमित तथा ग्रेड बृद्धि परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको हो।कोरोनाका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित गरेको हो। साउनमा...
२३ साउन,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। साउन ३१ गतेदेखि हुने भनिएको परीक्षाको शनिबार स्थिगित गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिम देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिक्षा स्थगित गर्न सिफारीस गरेसँगै राष्ट्रिय परीक्षा बोर्डको आज शनिबार बैठक बसेर परीक्षाको स्थिगित...
२३ साउन,हेटौंडा । मकवानपुरमा शनिबार कोरोना मुक्त हुनेको संख्या शुक्रबारको तुलनामा बढी रहेको छ।मकवानपुरमा शनिबार ४५ जना कोरोनाका नयाँ बिरामी थपिदा ७६ जनामा कोरोना मुक्त भएका छन। शुक्रबार ६८ जना कोरोना मुक्त भएका थिए। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम...
२३ साउन,हेटौंडा। मकवानपुरमा शुक्रबारको तुलनामा शनिबार कोरोना संक्रमितको संख्यामा कमी आएको छ।शुक्रबार ७०जनामा कोरोना संक्रमण पुष्टि भएको मकवानपुरमा शनिबार ४५ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले शनिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १९० जनाको कोरोना जाँच गर्दा ४५ जनामा कोरोना पोजेटिभ देखिएको...
२३ साउन,हेटौंडा। २०७७ सालको एसईईको नजिता शनिबार साँझ सम्म आउने सम्भावना रहेको छ। कक्षा १२ सहित सबै तहको परीक्षा सार्ने कोभिड व्यवस्थापन केन्द्रले सरकारलाई गरिएको सिफारिसमा अहिले बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको नतिजा आज साँझ सम्म सार्वजनिक गर्ने सम्भावना रहेको बुझिएको छ। बोर्डले कोभिडका कारण विद्यालयले पठाएको...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
















-nepal-1794361871.jpg)









