Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा बुधबार ५४ जनामा कोरोना पोजेटिभ

Prevention-1628674733.jpg

२७ साउन,हेटौंडा। मकवानपुरमा बुधबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १३९ जनाको कोरोना जाँच गर्दा ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो।बुधबारको तथ्याङ्क अनुसार ११७ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ४९ जना र एन्टिजेन बिधिबाट २२ जनाको कोरोना जाँच...

माइकमा करेन्ट प्रवाह हुँदा धनुषामा २ जनाको मृत्यु 

1607834038_Death-1628659570.jpg

२७ साउन, हेटौंडा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ का ५४ वर्षका विन्दा दास र ५० वर्षका मनिराम यादव रहेका छन् । क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सामा हिजो साँझ ६ बजेतिर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको ईलाका प्रहरीले जनाएको छ ।...

भोलिदेखि पानी पर्ने क्रम बढ्नेः महाशाखा 

download-1628658505.jpg

२७ साउन, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ । मनसुनी न्यूनचापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले भोलिदेखि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  मौसमविद् सजिना शाक्यका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा...

अपडेट: हेटौंडाको बुद्धचोकमा खुकुरी हान्ने र घाइतेको पहिचान खुल्यो

20210202_164129-1628656021.jpg

२७ साउन, हेटौंडा । हेटौंडाको मुटु बुद्धचोकमा खुकुरी हानाहान गर्ने र खुकुरी प्रहारबाट घाइते हुनेको पहिचान खुलेको छ । खुकुरी प्रहरबाट हेटौंडा–१ चौकीटोलका २६ बर्षीय प्रशान्त नगरकोटी घाईते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । "आँखा तरेको भन्दै लामा दाजुभाइले नगरकोटी माथी खुकुरी प्रहार...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त 

Kulman-Ghising-Nepal-Elec-1628655441.jpg

२७ साउन, हेटौंडा । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सदाका लागि लोडसेडिङ अन्त्य गरेका घिसिङलाई मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले आज नियुक्ति पत्र बुझेर पदबहाली गर्ने बताइएको छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक...

हेटौंडाको बुद्धचोकमा खुकुरी हानाहान, एक युवक घाइते

khukuri-prahar-12-1628654516.jpg

२७ साउन, हेटौंडा । हेटौंडा बजारमा बुधबार बिहान खुकुरी प्रहरबाट एक युवा घाइते भएका छन् । हेटौंडाको बुद्धचोकमा दुई युवाविच भएको झगडाका क्रममा एकजनाले खुकुरी प्रहार गरेपछि अर्का युवा घाइते भएका हुन् ।  घाइते भएका युवकलाई खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । के कारणले झगडा भएको हो भन्ने थाहा हुन नसकेको...

मकवानपुरमा आज मास्क नलगाउने १२३ लाई कार्वाही, ८९९ थान मास्क वितरण

20210503090632_IMG_0416-1628606458.JPG

२६ साउन, हेटौंडा । मकवानपुर प्रहरीले आज पनि निषेधाज्ञा अवज्ञागरी मास्क नलगाई हिड्ने १ सय २३ जनालाई  जरिवाना गराएको छ । सोमबार जिल्लाको विभिन्न स्थानमा निषेधाज्ञा कडाई गर्न गरिएको चेकजाँचका क्रममा मास्क नलगाई हिड्ने १२३ जनालाई एक सय रुपैयाँ जरिवान गराएको हो ।  सरकारको साउन २३ गते देखी २९ गतेसम्म नेपाल मास्कअभियान मनाइरहँदा...

सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गरिने

sicdhu-badhi-1628600921.jpg

२६ साउन, हेटौंडा । सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढीग्रस्त मेलम्ची...

नेपालमा मंगलबार झन्डै ५ हजार नयाँ कोरोना संक्रमित

Corona-Graph-1-1-1628594732.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबार कोरोना भाइरसको संक्रमित हुनेको संख्या झन्डै ५ हजार पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २५ दशमलव ६४ प्रतिशतमा कोरोना देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

थप समाचार