Email :- prastakhabar@gmail.com

समाज

प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार

Lahan-1625891239.jpg

२६ असार, सर्लाही । सर्लाहीमा प्रहरी हिरासतमा रहेका एक थुनुवा शनिबार विहान फरार भएका छन् । ईलाका प्रहरी कार्यालय लहानको थुनामा रहेका थुनुवा फरार भएका भएका हुन् । सिरहा नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादब हिरासतको ग्रिल काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका थिए । उनको...

धारिलो हतियार प्रहार गरी भाइद्वारा दाइको हत्या

Chhuraa-1625890869.jpg

२६ असार, बिराटनगर । बिराटनगरमा भाइले गएराति धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । लागुऔषधको दुर्व्यसनी साजनले पारिवारिक विवादमा मादक पदार्थ सेवन गरेर...

प्रहरीलाई घुस दिन खोज्ने बसका सहचालक पक्राउ

Ghus-Dina-Khojne-1625889480.jpg

२६ असार, पोखरा । प्रहरीलाई घुस दिन खोजेको भन्दै बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का मुक्तिराम पौडेल रहेका छन् । उनले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको प्रहरीको भनाई छ । पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २९३ नम्बरको बसका सहचालक पौडेलले पोखरा–१७ छोरेपाटन चेकपोष्टमा...

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

Rain-1625889023.jpg

२६ असार, काठमाडौं । देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र...

नुवाकोटमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पुष्टि

images-(1)-1625876099.jpg

२६ असार, हेटौंडा । नुवाकोटमा कोरोना भाइरसको डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ । त्रिशुली अस्पतालले विज्ञप्ति जारी गर्दै अतर्राष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाइएकोमा तीनवटा नमुनामा डेल्टा र बाँकी एउटा नमुनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको जनाएको छ । अस्पतालले डेल्टा प्लस भेरियन्ट अन्य भेरियन्टभन्दा ६० देखि शत...

शुक्रबार नेपालमा २२३९ संक्रमित थपिए, १३१६ जना निको भए

1590498409corona-16210818-1625836359.jpg

२५ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ५७ जनाको पीसीआर र चार हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार दुई सय ३९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ९५ हजार ८८...

कांग्रस नेतृ डिनाद्वारा मनहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

211105577_198286025636556-1625835840.jpg

२५ असार, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मनहरी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् । कांग्रेस नेतृ डिनाले शुक्रबार मनहरी–७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङ र अस्पतालका प्रमूख डा. रिवेक सुनाम परियारलाई संयुक्तरूपमा १० लिटरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिन्...

मकवानपुरमा शुक्रबार १०४ जनामा कोरोना पुष्टि

corona_covid_1598622785-1625833516.jpg

२५ असार,हेटौंडा । मकवानपुरमा शुक्रबार १०४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ७४ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १९ जनामा  र पिसिआर बिधिबाट २०१जनाको कोरोना परीक्षण गर्दा ८५ जनामा गरी १०४ जनामा कोरोना  पुष्टि भएको हो।शुक्रबार...

नेपालमा कोरोनाबाट थप २० जनाको मृत्यु

Corona-Death2-1625829043.jpg

२५ असार, काठमाडौं । नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित २० जना मृतक थपिएका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार