२४ असार, हेटौंडा । मनसुनी बायुको प्रभावका कारण आज पनि देशभर मौसम सामान्य देखि पूर्ण बदली रहने जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ । म्हाशाखाका अनुसर अहिले पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो पनि मौसम सामान्य देखि पूर्ण बदली महाशाखाले जनाएको छ...
२४ असार, हेटौंडा । नोबेल कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जाने भएको छ । १० लाख मात्रा ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज राति ११ बजे बेइजिङ जान लागेको महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार खोप लिएर विमान भोलि दिउँसो २ बजे नेपाल फर्कनेछ र एक हप्तापछि फेरि १० लाख मात्रा...
२४ असार, पाल्पा । पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक बालक वेपत्ता भएका छन् । घटनामा ७ जना घाइते भएको प्रहरीले जनाएको छ । तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा पहिरोले घर पुरिंदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर पुरिंदा पुजा परियारका चार वर्षीय छोरा बेपत्ता...
२४ असार, चितवन । चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार रातिदेखि फेरि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहे पनि ढुंगा पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । बुधबार...
२५ असार, हेटौंडा । देशभर बिहिबार मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । बिहिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २,...
२४ असार, हेटौंडा । मानव अधिकार समूहको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजनामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले खान नपाएर कोही नागरिकले ज्यान गुमाउन नहुने...
२३ असार, हेटौंडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेको छ । आव ०७७/०७८ मा जिल्लास्तरीय उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भएको अवसरमा समूहले धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेको हो । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष...
२३ असार, झापा । नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको बुधबार करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी बिर्तामोड नगरपालिका–४ का ६१ वर्षीय कुलबहादुर भट्टराई रहेका छन् । बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि पोलमा चढ्ने क्रममा करेन्ट लागि भुमाई पछारिंदा...
२३असार,हेटौंडा । गत हप्ता परेको अबिरल वर्षाका कारण पहिरो जाँदा अबरुद्ध बनेको हेटौंडाबाट काठमाडौं जोडने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी- फाखेल- सिस्नेरी सडकखण्ड अन्तर्गत भिमफेदी- कुलेखानी-फाखेल तर्फको सडक संचालनमा आएको छ। पहिरो जाँदा अबरुद्ध बनेको सडकखण्ड अन्तर्गत भिमफेदी-६ जुरिखेत, देउराली, ईन्द्रसरोबर गाउँपालिका-२ हेबीमा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
















-nepal-1794361871.jpg)









