२१ असार, हेटौंडा । मकवानपुरमा ७५ जनामा कोरोना पोजेटिभ पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज १९३ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४० जनामा र पिसिआर बिधिबाट ९४ जनाको कोरोना परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको हो।सोमबार मकवानपुरमा दुबै बिधिबाट गरेको...
२१ असार, हेटौंडा। हेटौंडामा लागुऔषध नाईट्रोभेट ल्याउदै गरेका र बेच्दै गरेका ४ युवालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक सोरुप छिरिङ तामाङको नेतृत्व रहेको चेकिङ्ग टोलीले विरगंजबाट हेटौडा तर्फ आउदै गरेको बा ९५ प ७९३२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक चितवन कालिका- १ जुटपानि...
२१ असार,भण्डारा । असार११ गतेदेखि हराइरहेकी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ।राप्ती-३ मा रहेको ब्रम्हस्थानी सामुदायिक वनको हाता भित्र रहेको खोचमा आइतबार साँझ फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी सुर्य थापाका अनुसार आइतबार साँझ उक्त शव ब्रम्हस्थानि ...
२१ असार, हेटौंडा । हेटौंडा–४ मा रहेको ख्वपगल्ली सोमबारबाट 'वान वे' भएको छ । सोमबारबाट पारिजातपथबाट प्रवेश निषेध भएको छ भने मेनरोडबाट मात्रै प्रवेश गर्न पाउने भएको हो । प्रहरीले विहानै त्यस क्षेत्रमा ‘वान वे’ को बोर्ड राखेको छ । साँघुरो ख्वपगल्लीमा रहेको सव्जी मण्डी र पसल आवतजावत गर्नेहरुको भिड बढि हुने भएकाले ठूला सवारी निषेध...
२१ असार, काठमाडौं । काठमाडौंमा सोमबार विहान गएको भुकम्पको केन्द्रविन्दु कुलेश्वर आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सोमबार बिहान ६ बजेर ३२ मिनेट जाँदा कुलेश्वर आसपास केन्द्रविन्दू भएर ३.२ म्याग्निच्युडको भूकम्पको धक्का गएको केन्द्रले जनाएको हो । कम म्याग्निच्युडको भूकम्प रहेकाले सामान्य धक्का महसुस नभएको जनाइएको...
२१ असार, काठमाडौं । देशका अधिकांश स्थानको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा सामान्यदेखि पूर्ण बदली र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको हो । प्रदेश १, प्रदेश २, बागमती...
२१ असार, हेटौंडा। काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ। सोमबार बिहान ६ बजेर ३२ मिनेटको समयमा भुकम्पको धक्का महशुस गरिएको हो।भुकम्पको केन्द्रविन्दु तथा रेक्टरस्केलको बारेमा जानकारी आइ नसकेको भुकम्प मापन केन्द्रले जनाएको छ।...
२० असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा महानगरपालिका १५ का विभिन्न टोलका ३ सय घरपरिवारलाई खाद्य सामाग्री वितरण गरेका छन् । नेता बानियाँले कोरोना माहामारी र वर्षाका कारण समस्यामा परेका हेटौंडा-१५ काे चिप्लेडी, भोर्ले र कमानेका ३ सय घरपरिवारलाई...
२० असार, हेटौंडा । ४ हजार ८ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४२ जना र ३ हजार २ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ६१ जना गरी १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४४ हजार ६ सय २२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ हजार एक सय १७ जनामा संक्रमण पुष्टि भएको...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
-1625479090.jpg)





-1625446851.jpg)









-nepal-1794361871.jpg)









