Email :- prastakhabar@gmail.com

समाज

नेपालमा कोरोना निको हुनेभन्दा संक्रमित हुनेको संख्यामा बृद्धि

1590498409corona-16210818-1625662046.jpg

२३ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवार पनि कोरोना संक्रमणमुक्त हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढी रहेको छ । हिजो मङ्गलवार पनि नयाँ थपिने संक्रमितको संख्या बढी रहेको थियो । मन्त्रालयका अनुसार बुधबार १ हजार ३ सय ३३ जना कोरोना संक्रमित निको हुँदा २ हजार ९ सय ८९ जना नयाँ कोरोना भाइरसका संक्रमित...

हेटौंडाबाट गएको पिकअपबाट १६ लाख बराबरका अवैध मोबाइल बरामद

Arrest-1625660566.jpg

२३ असार, हेटौंडा । हेटौंडाबाट पथैलैया जाँदै गरेको एक पिकअपबाट प्रहरीले राजस्व छली ल्याइएको करिब १६ लाख बराबरका मोबाइल बरामद गरेको छ । प्रहरीले पिकअप चालक बाराको कोल्हवी नगरपालिका–४ का ४५ वर्षीय पदमबहादुर घिमिरेलाई अवैध मोबाइलसहित पक्राउ गरेको छ ।  हेटौँडाबाट पथलैया जाँदै गरेको प्रदेश २–०३–००१ च १४३ नम्बरको पिकअपमा केराको पात र...

बुधबार मकवानपुरमा ८१ जना कोरोना मुक्त

girl-isolation-sketch-1-1625653991.jpg

२३ असार, हेटौंडा । मकवानपुरमा बुधबार ५२ कोरोना संक्रमित थपिदा ८१ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ८१ जना कारोना सङ्क्रमण मुक्त भएका हुन। होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडाका ३७...

मकवानपुरमा बुधबार ५२जनामा कोरोना पुष्टि

images(8)-1625653819.jpg

२३असार, हेटौंडा । मकवानपुरमा बुधबार ५२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ७४ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १६ जनामा  र पिसिआर बिधिबाट ९३ जनाको कोरोना परीक्षण गर्दा ३६ जनामा गरी ५२ जनामा कोरोना  पुष्टि भएको हो।  बुधबार...

हेटौंडा गोरक्षेश्वरमा बुधबार १२२ जनाको स्वाब संकलन

images-1625640879.jpg

२३असार,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१०  गोरक्षेश्वरमा रहेको स्वाब संकलन केन्द्रमा बुधबार १२२ जनाको स्वाब संकलन गरिएको छ।  हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार बुधबार बिहान ४१ महिला र ६१ पुरुष गरी १२२ जनाको कोरोना जाँचको लागि स्वाब संकलन गरिएको हो।केही दिन अघि सम्म...

लोथर क्षेत्रमा आज पनि कर्फयु कायमै

Lothar-1625638273.jpg

२३ असार, हेटौंडा । चितवनको राप्ती नगरपालिका-३ की सुजिता भण्डारी हत्या प्रकरणमा प्रदर्शन नरोकिएपछि प्रशासनले मंगलबार जारी गरेको कर्फ्यु आदेश कायमै रहेको छ । राजमार्ग अवरुद्ध, हुलहुज्जत र ढुंगामुढा गरि राजमार्ग अवरुद्ध गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले त्यस क्षेत्रमा मंगलबार साँझ साढे ७ बजेबाट लगाइएको कर्फ्यु आज साँझ साँढे...

टिपर सडकबाट खस्दा चालकको मृत्यु

Accident-1625637188.jpg

२३ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकखण्डमा टिपर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक पाल्पा पूर्वखोला गाउँपालिका वडा नम्बर ५ का ३६ वर्षीय सुदीप गैरे रहेका छन् । चुनढुंगा लोड गरी बुटवल आउँदै गरेको लु२ख ८२० नम्बरको टिपर सडकबाट १५० मिटर तल तिनाउ नदीमा खस्दा चालकको मृत्यु भएको लुम्बिनी...

सिमलटारबाट १४ लाखसहित २९ जुवाडे पक्राउ

Juwa-Khal-1625636504.jpg

२३ असार, हेटौंडा । नेपाल प्रहरीले १० महिलासहित १४ जुवाडेलाई १४ लाख रुपैंया नगदसहित पक्राउ गरेको छ ।  काठमाडौंको कपन सिमलटारस्थित जुवा खालबाट १४ लाख रुपैंयासहित उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिलासहित २९ जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले...

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

Pahiro2-1625635893.jpg

२३ असार, चितवन । चितवन हुँदै काठमाडौं जाने नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो ।  पहिरो पन्छाउने काम गरिएको भएपनि पहिरो र ढुंगा खस्ने क्रम नरोकिएको चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । पहिरो खसेर सोमबार रातिदेखि अवरुद्ध सडक नियमित पहिरो पन्छाउने काम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार