Email :- prastakhabar@gmail.com

समाज

नक्कली पास लिएर हिड्ने ४ जना पक्राउ

Arrested1-1624265226.jpg

७ असार, रुपेन्देही । नक्कली पास बनाएर निषेधाज्ञामा हिडेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी धुर्कोट नगरपालिका–७ स्थाई घर भई बुटवल–११ का २७ वर्षीय विनोद घिमिरे, बुटवल उपमहानगरपालिका–११ का ५३ बर्षीय रोलक बहादुर बुढाक्षेत्री, बुटवल उपमहानगरपालिका–१२ का ३९ वर्षिय मनोज गैरे र गुल्मी मुसिकोट...

आज वर्षकै लामो दिनः आजको दिन १३ घण्टा ५४ मिनेटको हुने

download-(1)-1624252204.jpg

७ असार, हेटौंडा । आज असार ७ गते । तदअनुसार २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्त बीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ । ज्योतिषी सुनिल सिटौलाका अनुसार आज बिहान ३ बजेर २८ मिनेटमा सूर्य कर्कट रेखामा पुगेको छ । आजबाट सूर्यको गति दक्षिणी गोलार्धतर्फ बढ्छ । यसको अर्थ, आजबाट दिन छोटो तथा रात लामो हुँदै...

आज मुलुकका बिभिन्न स्थानमा पानी पर्ने 

download-1624250989.jpg

७ असार, हेटौंडा । देशभरको आजको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशभर मनसुनी वायुको प्रभाव छ । अहिले दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम बदली भएको हो ।  अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाहाले जनाएको छ ।...

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै 

om-1624250455.jpg

७ असार, हेटौंडा । आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।  संयुक्त राष्ट्रसङ््घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग...

सेफ्टी ट्यांकी भत्किँदा दुई जनाको मृत्यु

20200921_162111-1624245380.jpg

७ असार, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकामा ४ सेफ्टी ट्यांकी भत्किदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खाँदबारी-४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राई रहेका छन् । घाइते दुवैलाई स्थानीयवासीले उद्धार गरेर जिल्ला अस्पताल पुर्याएका थिए । उनीहरूको उपचारको क्रममा अस्पताल संखुवासभामा आइतबार साँझ मृत्यु भएको...

आज निर्जला एकादशीः घरघरमा तुलसीको बिउ राखिँदै

1e62670a-3ec8-4118-8581-1-1624239433.jpg

७ असार, हेटौडा । आज निर्जला एकादशी, आआफ्ना घरको मठमा तुलसीको बिउ राखिँदै छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बिउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई...

मकवानपुरमा जारी निषेधाज्ञा केहि खुकुलो पार्दै १४ गते सम्म थप

524x380-New_Office_Buildi-1624238337.jpg

७ असार, हेटौंडा । मकवानपुरमा बैशाख १९ गतेबाट जारी निषेधाज्ञा कोरोना नियन्त्रण तथा रोकथामका लागी भन्दै पुनः एकसाताका लागी थप गरिएको छ । कोरानको संक्रमणको चेन ब्रेक गर्न भन्दै जारी गरिएको निषेधाज्ञ यसपटक भने केही खुकुलो पार्दै असार १४ गते राति १२ बजेसम्मका लागी कायम गरिएको छ ।  निषेधाज्ञा एक हप्ताका लागी थप गरिएको भएपनि जिल्लामा कोरोना...

नेपालमा आइतबार २४४२ संक्रमित थपिदा, ३४५६ निको भए

1590498409corona-16210818-1624189173.jpg

६ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबार २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय २१ जना र ४ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जना गरी २ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा आइतबार...

मकवानपुरमा आइतबार कोरोना संक्रमितको संख्या ५०

images(7)-1624181098.jpg

६ असार,हेटौंडा ।  मकवानपुरमा आज(आइतबार) थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ४९ जनाको पीसीआर परिक्षणबाट १० जनामा र ६९ जनाको एन्टीजेन परिक्षणबाट ४० जना गरी ५० जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट ११८ जनामा कोरोना जाँच गरिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार