Email :- prastakhabar@gmail.com

समाज

नेपालमा आइतबार २४४२ संक्रमित थपिदा, ३४५६ निको भए

1590498409corona-16210818-1624189173.jpg

६ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबार २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय २१ जना र ४ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जना गरी २ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा आइतबार...

मकवानपुरमा आइतबार कोरोना संक्रमितको संख्या ५०

images(7)-1624181098.jpg

६ असार,हेटौंडा ।  मकवानपुरमा आज(आइतबार) थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ४९ जनाको पीसीआर परिक्षणबाट १० जनामा र ६९ जनाको एन्टीजेन परिक्षणबाट ४० जना गरी ५० जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट ११८ जनामा कोरोना जाँच गरिएको...

आइतबार मकवानपुरमा कोरोना जित्ने संक्रमित भन्दा तेब्बर बढी

images(9)-1624180984.jpg

६ असार,हेटौंडा । आइतबार (आज)  मकवानपुरमा कोरोना निको संक्रमित हुने भन्दा निको हुने संख्या तेब्बर रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५० संक्रमित थपिदा १५८ जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १५८ जना आइतबार संक्रमण मुक्त...

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने 

1600779072rain-1624165593.jpg

६ असार, हेटौंडा । आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशभर मनसुनी वायुको प्रभाव रहेको र दक्षिणी भू–भागनजिक मनसुनी न्यूनचापिय रेखा बनेकाले पनि बदली तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई...

कांग्रेसका नेता तथा पूर्व संचार राज्यमन्त्री विष्टको निधन

bist-1624165277.jpg

६ असार, हेटौंडा । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको उपचारको क्रममा निधन भएको छ । उनको गएराति ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली...

जगदम्बा स्टिलमा आगलागी हुँदा दुईजना मजदुरको मृत्यु 

bara-1624163651.jpg

६ असार, हेटौंडा । बाराको सिमरास्थित जगदम्बा स्टिल ईण्डस्ट्रिजमा आलागी हुँदा त्यहाँ कार्यरत दुईजना मजदुरको मृत्यु भएको छ । घटनमा परि अन्य चार जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले दिएको जानकारी अनुसार भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै...

स्थापना दिवसको अवसरमा भीमफेदी स्काउटद्वारा वृक्षारोपण

20210619_142608-1624092110.jpg

५ असार, हेटौंडा । नेपाल स्काउटको ७० औं स्थापना दिवसको अवसरमा भीमफेदी गाउँपालीका वडा नं. ५ स्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयमा वृक्षारोपण गरेको छ । प्री मन्सुन सुरु भए संगै देश भरी देखिएको बाढी, पहिरो जस्ता बिपद्को न्युनिकरणको सन्देश दिने उदेश्यले वृक्षारोपण गरेको स्काउट भीमफेदीको संयोजक आशिष अस्लामीले जानकारी दिए । स्थानिय...

नेता बानियाँको सहयोगमा हेटौंडाका दुई वडामा खाद्य सामाग्री वितरण

20210619_141358-1624091365.jpg

५ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा महानगरपालिकाका दुईवटा वडाका ६ सय ८० घरपरिवारलाई खाद्य सामाग्री वितरण सहयोग गरेका छन् । नेता बानियाँको विषेश पहलमा कोरोना माहामारीका कारण भोकमरीमा परेका हेटौंडा उपमहानरपालिका १४ र १५ नम्बर वडाका ६ सय ८०...

प्रदेश सरकारले संचारगृह चलाउने निर्णय फिर्ता नभए चरणबद्ध आन्दोलन : पत्रकार महासंघ

Screenshot_20210619-12263-1624084952.jpg

५ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापना गर्नेगरी बजेट बिनियोजन भएपछि त्यसको सर्बत्र बिरोध हुन थालेको छ ।  प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको बिश्वब्यापी मान्यता बिपरित रहेको र त्यसले लोकतन्त्रको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार