Email :- prastakhabar@gmail.com

समाज

पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष तथा प्रष्ट खबरका प्रकाशक दुलाललाई पितृशोक

Screenshot_20210602-12391-1622616876.jpg

१९ जेठ,हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष,नेपाल प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष तथा प्रष्ट खबर डटकमका प्रकाशक रूपेश दुलाललाई पितृशोक परेको छ । दुलालका पूजनीय पिता वेदप्रसाद दुलालको गएराति ६० वर्षको उमेरमा निधन भएको हो । फोक्सोमा समस्याका कारण भरतपुर अस्पतालमा जेठ ६ गतेदेखि उपचार गराइरहनु भएका उहाँको...

हेटौंडाका १२ पसलेलाई प्रशासनको कार्वाही

20210509151842_IMG_0436-1622549877.JPG

१८ जेठ,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी निषेधाज्ञाको उलंघन गरी पसल खोल्ने हेटौंडाका १२ जना पसलेलाई जारीवाना गरि छाडिएको छ।  जारी निषेधाज्ञाको उलंघन गरी  पसल खोल्ने १२ जनालाई मकवानपुरका प्रजिअ र प्रहरी उपरीक्षक सहितको प्रहरी टोलीले  मंगलबार नगरको वडा नम्बर४,५,६,९ र १७का विभिन्न स्थानमाबाट नियन्त्रणमा लिएको...

नेपालमा मंगलबार ६८ जनाको मृत्यु,संक्रमित भन्दा निको हुने बढी

corona1-1-1622547430.jpg

१८ जेठ,हेटौंडा। नेपालमा आज(मंगलबार) कोरोना संक्रमित भन्दा निको हुनेको संख्यामा वृदि भएको छ भने मृतकको संख्यामा ह्वातै गिरावट आएको छ।पछिल्लो २४ घण्टामा ३०हजार १६५ जनामा गरिएको परीक्षणमा ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  आर टि पिसिआर बिधिबाट १७ हजार १४७ जनाको परीक्षण गर्दा ५ हजार २८५ जनामा र एन्टिजेन बिधिबाट ३०१८ गरेको...

मकवानपुरमा मंगलबार १५१ जनाले जिते कोरोना

police-personnel-protecti-1622542758.jpg

१८ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार १५१ जना कोरोना मुक्त भएका छन भने १४४ संक्रमित थपिएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १५१ जना मंगलबार संक्रमण मुक्त भएको  स्वास्थ्य...

मकवानपुरमा मंगलबार दिउँसो थपिए १४४ कोरोना संक्रमित

1620560666_corona-1622541954.jpg

१८ जेठ,हेटौंडा।  मकवानपुरमा आज(मंगलबार) थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार पीसीआर परिक्षणबाट ५५ जनामा  र  एन्टीजेन परिक्षणबाट ८९ जना गरी १४४ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट ३४२,जनामा कोरोना जाँच गरिएको थियो। मकवानपुर...

हेटौंडा-६ मा २७ जनाद्वारा रक्तदान

FB_IMG_1622526780360-1622526989.jpg

१८ जेठ,हेटौंडा।हेटौंडा-६ मा रहेको कोभिड रेस्पोन्स कार्यदलको आयोजनामा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन।   हेटौंडामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै कार्यदलले हेटौंडा स्वास्थ्य चौकी चौघडामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा २७ जनाले रक्तदान गरेको  कार्यदल सदस्य तथा रक्तदान कार्यक्रम...

२०७७ सालको एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट

Screenshot_20210601-08350-1622515879.jpg

१८ जेठ,हेटौंडा। सरकारले यो वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको हो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले...

हेटौंडा-६ कोभिड रेस्पोन्स टिमको सकृयता,प्रहरीलाई मास्क संक्रमितलाई पौष्टिक आहार

Screenshot_20210530-21411-1622390352.jpg

१६ जेठ,हेटौंडा। कोभिड न्यूनिकरण र संक्रमितको सहयात्री बन्न सफल हेटौंडा-६ मा रहेको कोभिड रेस्पोन्स टिमले आफ्नो सकृयतालाई निरन्तर दिदै आज पनि स्वास्थ्य सामाग्री र पौष्टिक आहार वितरण गरेको छ।  रेस्पोन्स टिमले हेटौंडा-६ मा रहेको  प्रहरी चौकी चौघडालाई स्वास्थ्य सामाग्री,कोरोना संक्रमितलाई पौष्टिक खानेकुरा,अक्सिजन सिलिन्डर र खाद्य...

कोरोनाका कारण दोलखाका पत्रकार गौतमको निधन

FB_IMG_1622384939667-1622385163.jpg

१६ जेठ, हेटौंडा । दोलखाका पत्रकार रवीन्द्र गौतमको कोरोना भाइरसको संक्रमणका कारण आइतबार मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो ।  कोरोनाबाट संक्रमित भएर श्वासप्रस्वासमा समस्य देखिएपछि थप उपचारका लागी जेठ ९ गते गौतमलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।उनको काठमाडौंस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार