२२ जेठ हेटौंडा । ४९ औं विश्व वातावरण दिवसको अवसरमा हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले छात्रवृति रकम वितरण गरेको छ । समूहको चालु आव ०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार छात्रवृति रकम वितरण गरिएको हो । समूहले बंशगोपाल मावि चौघडामा कक्षा १२ मा अध्ययनत अन्जु राई, कक्षा १२ मा अध्ययनरत दीपा गौतम, भानु मावि...
२२ जेठ, हेटौंडा । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंम्बर–५ बोटबारीबाट लागूऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १२ केजी तीन सय ग्राम गाँजा सबरामद गरेको हो । पक्राउ पर्नेहरुमा कैलास गाउपालिका वडा नम्बर–७ का...
२२ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा बितेको २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार शनिवार नेपालमा संत्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ रहेको छ । ११ हजार ४ सय ७१ जनाको पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा जम्मा ५ हजार ४२...
२२ जेठ, हेटौंडा । बिरगंज महानगरपालिकाले असार १ गतेदेखि नगरभित्रका विद्यालयहरु खोल्ने निर्णय गरेको छ । बालबालिकाहरुको शैक्षिक क्षतिलाई ध्यान दिँदै महानगरपालिकाले कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । महानगरपालिकाले विद्यालय सञ्चालन गर्ने विषयमा विद्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ । सबै सामुदायिक तथा...
२२ जेठ, हेटौंडा । मकवानपुरमा पछिल्लो केही दिन देखि संक्रमित भन्दा निको हुनेको संख्या वृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२८ संक्रमित थपिदा २१० जना कोरोना मुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २१० जना शनिबार संक्रमण...
२२ जेठ, हेटौंडा । मकवानपुरमा आज (शनिबार) थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १३० जनाको पीसीआर परिक्षणबाट ६५ जनामा र ५३२ जनाको एन्टीजेन परिक्षणबाट ६३ जना गरी १२८ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट ६६२ जनामा कोरोना जाँच गरिएको...
२२ जेठ,हेौंडा। हेटौंडा-६ गौरिटारमा रहेको गौरिटार आइशोलेसन सेन्टरमा फार्मेसी संघले स्वास्थ्य सामाग्री र औषधि सहयोग गरेको छ।नेपाल फार्मेसी संघ मकवानपुरले हेटौडा-६ गौरिटारमा रहेको संस्थागत आइशोलेसनलाइ औषधि र स्वास्थ्य सामाग्री सहयोग गरेको हो। संघ मकवानपुरको अध्यक्ष किसन गुप्ता नेतृत्वमा गएको टोलीले शनिबार बिहान आइशोलेसनमै पुगेर...
२१ जेठ, हेटौडा । मकवानपुरगढी गाउँपालिकाले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई आर्थिक सहयोग गरेको छ । समूहमा आवद्ध गरिव,दलित, जनजाती एवम विपन्न बर्गका महिलाहरुको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका निमित्त वन समूहलाई सहयोग गरेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले जानकारी दिए । गाउँपालिकाले वन समूहलाई १...
२१ जेठ,हेटौंडा। हेटौंडाको मुख्य बजार स्कुल रोडमा निषेधाज्ञा उल्लङ्घन गरी प्रहरी र प्रशासनका अनुगमनको वेवास्ता गरी मिनि मार्केट संचालन गरेको अवस्थामा पक्राउ परेका हेटौंडा-४ स्कुल रोडमा रहेको घर संसार मिनि मार्केट संचालक हिरालाल केशरीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले जरिवाना तिराएको छ।उनलाई कोभिड-१९ संकट व्यवस्थापन...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...





-1622883478.jpg)




















