Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा अस्पताललाई अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

Screenshot_20210521-13042-1621581613.jpg

७ जेठ,हेटौंडा। मकवानपुरको हेटौंडामा रहेको हेटौंडा अस्पताललाई मकवानपुर उद्योग वाणिज्य संघले अक्सिजन सिलिन्डर तथा हेटौंडा खानेपानी बोर्डले स्वास्थ्य सामाग्री सहयोग गरेको छ।   मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवालले खरिद गरेको ८५ थान सिलिण्डर मध्ये ५९ थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पताललाई प्रदान गरिएको हो...

हेटौंडा अस्पतालमा तिन कोरोना संक्रमितको मृत्यु

90-1621572985.jpg

७ जेठ,हेटौंडा। हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत तिनजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा हेटौंडा-६ का ७४ बर्षीय एक पुरुष, हेटौडा-११ का ६० बर्षीय एक पुरुष र रौतहट चन्द्रपुर-१ का ४६ बर्षीय एक पुरुष गरी ३ जना पुुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको...

वडा प्रहरी कार्यालयका सई प्रधान मकवानपुरकै उत्कृष्ट प्रहरी

Screenshot_20210520-08321-1621478800.jpg

६ जेठ,हेटौंडा। वडा प्रहरी प्रहरी कार्यालय सानोपोखरा हेटौंडामा कार्यरत प्रहरी नायव निरीक्षक जय बहादुर प्रधान जिल्लाकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन्।जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएसँगै प्रहरी नायव निरीक्षक प्रधानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैशाख महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको छ । मकवानपुर प्रहरी...

हेटौंडा अस्पतालमा कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु

covid-5-1621434670.jpg

५ जेठ,हेटौंडा । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको छ । भिमफेदी-३ निबुवाटारकी ३० बर्षीया सुत्केरी महिलाको मृत्यु भएको हो।जेठ ४ गते गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। स्वासप्रस्वासमा समस्या भएपछि जेठ ४...

सामुदायिक कोभिड रेस्पोन्स टिमलाई भाइरल गुप्रको ५१ हजार सहयोग

Screenshot_20210519-17440-1621425518.jpg

५ जेठ, हेटौंडा । हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोला भाइरल गुप्रले नगद सहयोग गरेको  छ। गुप्रका सदस्यहरुबाट संकलित रकम सामुदायिक रेस्पोन्स टिमलाई ५१ हजार रूपैयाँ सहयोग गरेको हो ।  गुप्रका सदस्य गौरव पराजुली,भीमसेन पौडेल र सुनिल शिवाकोटीले सहयोग रकम रेस्पोन्स टिमका आर्थिक तथा राहत उपसमितिका सदस्य उदय...

निषेधाज्ञाभर हेटौंडा बजारमा मेडिकल पसल बाहेकका सबै पसल बन्द

20210518074315_IMG_0638-1621421842.JPG

५ जेठ,हेटौंडा। हेटौंडा सहित मकवानपुरभर स्वरुप परिवर्तन गरी निषेधाज्ञा जारी गरिएको छ। हप्तामा दुई दिन मंगलबार र शुक्रबार बिहान ३ घण्टा खुल्ला रहने खाद्यान्न तथा अत्यावश्यक उपभोग्य सामान खरिद गर्ने हेटौंडा बजारका पसल अब निषेधाज्ञाभर खुल्ला नहुने भएको छ। जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोरोना संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञाभर...

बुधबार अपरान्ह मकवानपुरमा ५२ कोरोना संक्रमित थपिए

20200810_134117-1621408283.jpg

५ जेठ, हेटौंडा । मकवानपुरमा बुधबार थप ५२ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । जेठ ३ गते संकलित १४५ नमुना मध्ये १४३ को पीसीआर परिक्षणबाट गरिको परीक्षणमा ५१  जनामा र १ जनाको एन्टिजेन विधिबाट गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए । संक्रमित...

हेटौंडा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

20201105_095112-1621401848.jpg

५ जेठ,हेटौंडा। हेटौंडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।हेटौंडा–५ का ६२ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई वैशाख २९ गते कोरोना पोजेटिभ देखिएको थियो। स्वासप्रस्वासमा समस्या भएपछि वैशाख ३० गते हेटौंडा...

लमजुङ केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण मर्स्याङ्दी गाउँपालिकामा ५ जना घाइेत 

Screenshot_20210519-09375-1621396337.jpg

५ बैशाख, हेटौंडा । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर गएको पाँच दशमलव आठ रेक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार