Email :- prastakhabar@gmail.com

समाज

मंगलबार मकवानपुरमा ७७ जना कोरोना मुक्त

20200903_162905-1621334827.jpg

४ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ७७ जना कोरोना मुक्त भएका छन।विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ७७ जना मंगलबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका ४३  जना,थाहानगरका ३ जना...

मकवानपुरमा मंगलबार दिउँसो थपिए २०५ कोरोना संक्रमित

20200813_160738-1621325439.jpg

४ जेठ, हेटौंडा । मकवानपुरमा मंगलबार थप २०५ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । जेठ १ र २ गते संकलित ३७४ नमुना मध्ये ३७४ को पीसीआर परिक्षणबाट गरिको परीक्षणमा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए।संक्रमित २०५ जनामध्ये १२ जना बालबालिका र ७५ बर्ष...

शक्तिशाली चक्रवात ‘ताउ-ते’ को प्रभाव नेपालमा यस्तो

Mausam-1621317148.jpg

४ जेठ, काठमाडौँ । देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली र पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली  ‘ताउ–ते’ चक्रवातको प्रभावले मौसम बदली हुने महाशाखाले जनाएको हो । ताउ–ते चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि पश्चिम तथा उच्च हिमाली...

घाँटी रेटिएको अवस्थामा शव फेला

Death-1621316885.jpg

४ जेठ, बारा । बारामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा २ जनाको शव फेला परेको छ । शव भेटिनेमा कलैया उपमहानगरपालिका ७ रंगपुर टोलका ९ बर्षीय उस्मान अन्सारी र ७ बर्षीय अमिन अन्सारी रहेका छन् । दुबै जफार अन्सारीका छोरा रहेका छन् । दुवैजना बालकको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा निर्माणाधीन मदर्सा भवनमा भेटिएको बाराका प्रहरी नायव उपरीक्षक...

सामुदायिक कोभिड रेस्पोन्स टिमलाई व्यवसायी श्रेष्ठबाट २० हजार सहयोग

Screenshot_20210518-10035-1621311563.jpg

४ जेठ, हेटौंडा । हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोलाका व्यवसायी एवं समाजसेवी उत्तम श्रेष्ठबाट नगद सहयोग गरेका छन् । श्रेष्ठले सामुदायिक रेस्पोन्स टिमलाई २० हजार रूपैयाँ सहयोग गरेको हो ।  उनले सहयोग रकम आर्थिक तथा राहत उपसमितिका सदस्य देवराज गौतमलाई हस्तान्तरण गरेका छन् । कोरोना महामारीबाट प्रभावितको...

सुरक्षासँगै कोरोना नियन्त्रणमा 'मकवानपुर प्रहरी'

20210503090642_IMG_0418-1621309866.JPG

सुनिल शिवाकोटी  ४ जेठ, हेटौंडा । नेपाल प्रहरीको प्रमुख दायित्व भनेको शान्ति सुरक्षा कायम गर्नु हो । अहिलेको कोरोना महामारी नियन्त्रणमा पनि प्रहरीले आफुलाई अग्रभागमा उभ्याएको छ । मकवानपुरमा ६ सय प्रहरी कोरोना नियन्त्रणको अभियानमा परिचालन गरिएको छ । विशेष गरी नगर क्षेत्रमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर र प्रहरी नायव...

भिडभाड हेटौंडा बजार,सिडिओले नियन्त्रणमा लिए पारीजातपथको एक मार्टको कागजपत्र

20210516083415_IMG_0605-1621307526.JPG

४ जेठ,हेटौंडा। स्वरुप परिवर्तन गरी मकवानपुरमा निषेधाज्ञा जारी भएको आज चौथो दिन हो । स्वरुप परिवर्तन गरी जारी गिरएको निषेधाज्ञामा मंगलबार र शुक्रबार दुई दिन बिहान ५ बजेदेखि ८ बजेसम्म हेटौंडा बजारका खाद्यान्न,दुध डेरी,फलफूल पसल,किराना पसल खोल्ने अनुमति दिइएको छ।  यसै क्रममा आज मंगलबार बिहान हेटौंडामा दैनिक उपभोग्य सामान किन्न...

मकवानपुरमा सोमबार ९६ जना कोरोना मुक्त

Corona-Graph-1-1-1621253359.jpg

३ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९६ जना आइतबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका  हेटौंडा नगर भित्रका ८८ जना, मकवानपुर गढी...

सोमबार ९२४७ संक्रमित थपिए, २१४ जनाको मृत्यु

corona-death-1-1620537162-1621252201.jpg

३ जेष्ठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा ९ हजार दुई सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार एक सय ९८ जना र चार सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार