Email :- prastakhabar@gmail.com

समाज

न्यायाधीश श्रेष्ठको कोरोनाका कारण मृत्यु

corona-death-1-1620537162-1620878697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । संक्रमणबाट स्वास्थ्यमा समास्या आएपछि टेकु अस्पतालमा भर्ना भएका श्रेष्ठको बुधवार साँझ निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए । श्रेष्ठलाई दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो ।...

हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु

Screenshot_20210513-08574-1620875515.jpg

३० बैशाख, झापा । हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ । कलम गाउँपालिका वडा नम्बर ३ मा हात्तीको आक्रमणबाट स्थानीय ४४ वर्षीय जीतबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । बिहीबार बिहान साढे ५ बजेतिर रतुवामाइ वृक्षारोपण सामुदायिक वन क्षेत्र नजिक मर्निङ वाक गएका बेला हात्तीले लिम्बुलाई आक्रमण गरेको...

मकवानपुरमा स्वास्थ्य पूर्वाधारको व्यवस्थापनका लागी निजि क्षेत्रसँग अपिल

jilla-prassan-makawanpur-1620867712.jpg

३० बैशाख, हेटौंडा । जिल्लामा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्य पूर्वाधारको अभाव हुन थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले निजि क्षेत्रसँग सहयोगको लागि अपिल गरेको छ ।  बुधबारको बैठकले निजी क्षेत्रलाई स्वास्थ्य पूर्वाधारको लागि समन्वय गर्न आग्रह गर्ने निर्णय गरेको हो । अहिलेको स्वास्थ्यकर्मी र...

मकवानपुर प्रहरीद्वारा ८० सवारीको कागजपत्र नियन्त्रणमा

20210510082242_IMG_0481-1620833598.JPG

२९ बैशाख,हेटौंडा । हेटौंडा सहित निषेधाज्ञा जारी भएको मकवानपुरका ४ स्थानिय तहमा प्रहरीले निषेधाज्ञा उल्लंघन गरी जबर्जस्ती चलाइएका ८० सवारीसाधनको कागजपत्र नियन्त्रणमा लिएको छ।   निषेधाज्ञा जारी भएको मकवानपुरका बिभिन्न स्थानमा प्रहरीले राखेको चेक प्वाईन्टबाट निषेधाज्ञा उलंघन गरी चलाइएका मोटरसाइकल,स्कुटर,अटो सहित ८० वटा सवारी...

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

nep-1620825043.jpg

२९ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार देशभर ९ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको हो । मन्त्रालयका अनुसार २० हजार ३६२...

बुधबार दिउँसो मकवानपुरमा थपिए १८२ संक्रमित

20200813_160738-1620808954.jpg

२९ बैशाख, हेटौंडा । मकवानपुरमा बुधबार थप १८२ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । बैशाख २७,२८ र २९ गते संकलित २७० नमुना मध्ये २५८को पीसीआर परिक्षणबाट १७७ जना र १२ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा ५ जना गरी १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले...

नेपाल प्रहरीका एक जवान मृत अवस्थामा भेटिए

20200816_095249-1620789947.jpg

२९ बैशाख, महोत्तरी । महोत्तरीस्थित नेपाल भारत सिमाना क्षेत्रमा एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । साम्सी गाउँपालिका-७ स्थित प्रहरी चौकीमा कायर्रत २५ वर्षीय जितेन्द्र साहगोठ मंगलबार बिहान झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी पर्साको बहुदरमाई नगरपालिका–१ उनको आउँदो जेठ ७ गतेका लागि विवाह पनि तय भइसकेको थियो। विवाहका लागि विदा...

ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु

6dp5dT_1514169507-1620788237.jpg

२९ बैशाख, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्युु हुनेमा ट्याक्सी चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विक रहेका छन् । दुर्घटनामा स्थानीय ३८ वर्षीया रतिकला विक घाइते भएको र उनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य...

अधिकांश क्षेत्रमा मौसम आंशिकदेखि पूर्ण बदली हुने

mausam-1620787647.jpg

२९ बैशाख, काठमाडौं । देशका अधिकांश क्षेत्रमा आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो प्रदेश १, प्रदेश २ लगायत अन्य पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार