२९ बैशाख, काठमाडौं । देशका अधिकांश क्षेत्रमा आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो प्रदेश १, प्रदेश २ लगायत अन्य पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...
२८ बैशाख, हेटौंडा । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राती १२ बजेसम्मका लागि लम्ब्याईएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बिहान अत्यावश्यक सामान खरिदका...
२८ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबार कोरोना संक्रमणका कारण दुई सय २५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टा र यसअघिको विवरणसहित थप दुई सय २५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार हजार ८४ पुगेको छ । यस्तै पछिललो २४ घण्टामा थप नौ हजार चार सय ८३ जनामा...
२८ बैशाख,हेटौंडा। हेटौंडामा खाद्यान्न ढुवानी गर्नका निश्चित समय तोकिएको छ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सुचना जारी गर्दै निर्माण सामाग्री र खाद्यान्न ढुवानीको निश्चित समय तोकिएको हो। प्रष्ट खबरसँग कुरा गर्दै मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले निर्माण सामाग्री र खाद्यान्न ढुवानी गर्ने सवारीका कारण भिडभाड बढेकोले...
२८ बैशाख,हेटौंडा । मकवानपुरमा सोमबार थप ११६ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् ।बैशाख २६ र २८ गते संकलित १८६ नमुना मध्ये १८०को पीसीआर परिक्षणबाट ११५ जना र ६ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा १ जना गरी ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी...
२८ बैशाख, विराटनगर । मोरङ र सुनसरीका अस्पतालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ४ तथा सुनसरी, धनुषा र उदयपुरका दुई–दुईजना एवम् झापा र तनहुँका एक/एकजना रहेका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा ४ जना, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...
२८ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारकर्मीलाई पूर्ण स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । महासचिव कृष्ण सारू मगरद्वारा जारी विज्ञप्तिमा प्रदेश महासंघले यस्तो आव्हान गरेको हो । जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका सञ्चारकर्मीहरुले समाचार संकलन तथा सम्प्रेषण गर्न अस्पताल तथा स्वास्थ्य...
२८ बैशाख, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले कोरोना भाइरस संक्रमितको उपचारको लागि सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गरेको छ । राक्सिराङ–५ स्थित ठाडेचुरेमा निर्माण भएको २६ बेडको कोभिड अस्पतालको लागि आवश्यक अक्सिजनसहितको सामाग्रीसमेत खरिद गरिसकिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए...
२८ बैशाख, हेटौंडा । चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने भएको छ । अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो सोमबरा बेइजिङ पुगेको थियो । विमानले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
























-nepal-1793665142.jpg)
