५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा कोरोनाभाइरसका एकहजार १५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा एकहजार १५ जनामा कोरोना भाइरस पुष्टि भएको हो । मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ ।...
५ बैशाख, हेटौंडा । जल तथा मौसम विज्ञान विभागले आजपनि देशका विभिन्न स्थानमा मौसम बदली रहने बताएको छ । केही दिनदेखि जारी हावाहुरी, असिनासहितको वर्षा अझै केहीदिनरहने विभागले जनाएको हो । विभागका अनुसार आज पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । विभागले जारी गरेको बुलेटिन अुसार आज दिउँसो...
५ बैशाख, हेटौंडा । सरकारले भोलिदेखि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भोलि र पर्सी भिटामिन ‘ए’ क्याप्सुल खुवाइने कार्यक्रम रहेको छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७...
५ बैशाख, दुम्कीबास । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी मकवानपुर बकैया घर भएका १ जना सहित ३जनाको मृत्यु भएको छ । शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बुटवलबाट नारायणगढ जादै गरेको ना५ख ७००० नम्बरको यात्रुबाहक बस आफैँ...
४ चैत,हेटौंडा। पत्रकार महासंघ मकवानपुरले वनभोज कार्यक्रम तथा महासंघको विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगी हातहरूलाई सम्मान गरेको छ। मकवानपुरका सञ्चारकर्मीहरुबीच भेटघाटका साथै भातृत्व अनि सदाचार वृद्वि गर्ने उद्देश्यले महासंघले शनिबार हेटौंडाको बनस्खण्डी मन्दिरमा वनभोज कार्यक्रमको आयोजना गरेको हो । महासंघ मकवानपुरका...
भीमसेन पौडेल ४, बैशाख, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा हेटौडामा वन र कृषि सम्वन्धि छलफल कार्यक्रमको आयोजना गरिएको छ ।वन तथा कृषिमा परेका समस्या, अवसर, चुनौती र सहकार्य विषयमा छलफल गरिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ,बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाँईको...
४ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल हेटौंडा–८ नम्बर वडा समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । ८ नम्बर वडा समितिका निर्वतमान अध्यक्ष स्वर्गीय प्रल्हाद चौलागाईको स्मृतिमा गरिएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन् । नेपाल तरुण दल ८ नम्बर वडा समितिका अध्यक्ष...
४ बैशाख, हेटौंडा । पत्रकार होम कार्कीद्वारा लिखित पुस्तक सनैयाको शुक्रबार मकवानपुरमा गृह बिमोचन सम्पनन भएको छ । कार्कीद्वारा लिखित पुस्तक सनैया माथी मकवानपुरमा विमर्श समेत भएको छ । सनैयामाथी समीक्षक घनश्याम घिमिरे, कवि सुवास खनालले र कार्कीले विमर्श गरेका हुन् । यस्तै पुस्तकका लेखक कार्कीले आफ्नो पुस्तकका बारेमा जानकारी गराएका...
४ बैशाख,हेटौंडा।नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गत आज शनिवार हेटौंडा उपमहानगर भित्र र बागमती तथा बकैया गाउँपालिका भित्रका केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । प्राधिकरणले सूचना जारी गर्दै विभिन्न स्थानमा मर्मत कार्य गर्नुपर्ने भएकोले ग्रामीण र वंशगोपाल फिडर अन्तर्गतका स्थानहरुमा विहान ७ बजे देखि...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...


























