३ चैत, काठमाडौं । बझाङ र बागलुङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका–६ बखेतका ३० वर्षीय जसवीर धामीको रातागणामा ग्याबिन जाली ल्याउने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । घरमा अबेरसम्म नफर्केपछि उनको खोजी कार्य गर्दा बिहान स्थानीयवासीले भीरबाट २०० मिटर तल खसेको अवस्थामा शव फेला परेको थियो । घटनाबारे...
३ चैत, काठमाडौं । देशको पहाडी भूभागहरुमा मंगलबारको मौसममा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मंगलबार राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही...
३ चैत, कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ निलकण्ठ नगरपालिकाका सैनिक जवान २३ वर्षीय राजाराम मगर रहेका छन् । कालिजंग गणमा कार्यरत उनी पोखरामा सञ्चालन भईरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार फेवातालमा खसेका थिए । सेना र सशस्त्र प्रहरीले उद्धार गरी पोखरा-११...
२ चैत, हेटौंडा । काठमाडौंको चन्द्रागिरीमा टिपर दुर्घटना हुँदा भीमफेदीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका चालक मकवानपुर भिमफेदी-२ का २५ वर्षीय विनोद बल रहेका छन् । चन्द्रागिरी-२ मसिने भिरमा आइतबार राति ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिपर सडकबाट ६ सय मिटर तल खसेको महानगरीय ट्राफिक...
२ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-१० राप्तिपुल नजिक सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुने मोटरसाइकल चालकको पहिचान खुलेको छैन । घाइतेको हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडातर्फ आइरहेको ना ५४ प ३८२६ नम्बरको मोटरसाइकल र नवलपुरतर्फ...
२ चैत, रूपन्देही । रूपन्देहीको कञ्चनापुरबाट तीन युक कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ बर्षीय सुरज हरिजन, २३ बर्षीय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेका छन् । सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई मर्चवारी गाउँपालिका–७ कञ्चनापुरबाट...
२ चैत, काठमाडौं । पहाडी क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।...
२ चैत, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको मार्तल पुल नजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेका छन् । काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा १८ च १३७१ नम्बरको बोलेरो राप्ती...
२ चैत,हेटौंडा। हेटौंडा-४ फरेष्टी गेटनजिक सडकपेटीमा बेहोस अवस्थामा फेलापारी उद्धार गरि उपचारका लागि अस्पताल लगिएका व्यक्तिको मृत्यु भएको छ। सोमबार बिहान बेहोस अवस्थामा फेलापारी उपचारका लागि हेटौंडा अस्पताल लगिएका मकवानपुर गढी-७ बस्ने ४० बर्षीय ज्ञानेन्द्र घिमिरेको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)