५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माध्यमिक विद्यालयले विद्यार्थीहरुको लागी स्कुल बसको सुरुवात गरेको छ । बुधबार औपचारिक कार्यक्रमका आयोजना गरी बस सेवा सञ्चालनमा ल्याइएको हो । बस सेवाको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालका सचिव डन्डुराज घिमिरेले उद्घाटन गरे । गत...
५ चैत, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने जनाएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो...
रञ्जन खरेल ४ चैत्र,रौतहट । नेपाल शिक्षक संघ रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ। संघका जिल्ला अध्यक्ष रामकृपाल यादवको अध्यक्षतामा माध्यमिक विद्यालय बरगजवामा विस्तारित बैठक सम्पन्न भएको हो। बैठकमा संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष राम मंगल यादव,ने शिक्षक संघ रौतहटका पूर्व अध्यक्ष सुदामा राय यादव, प्रदेश नम्बर २ सदस्य...
भीमसेन पौडेल ४ चैत्र,हेटौडा ।हेटौडा–६ चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था सुनगाभा शिक्षा निकेतन ईङलिस बोडिङग स्कूलको १६ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो...
४ चैत, काठमाडौं । देशको पहाडी भूभागहरुमा बुधबार आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक...
४ चैत, झापा । झापामा बुधबार विहान हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा इलामको माइ नगरपालिका–१० का विजय खाती र झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेका १९ बर्षिय मिलन कार्कीडोली घाइते भएका छन् । विजय गम्भिर र मिलन सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । उनीहरुलाई बुद्धशान्ति...
३ चैत, हेटौंडा । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् । कमलामाइ नगरपालिका–७ करङडाँडामा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको हो । बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए...
३ चैत, हेटौंडा । दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानमा ६५ वर्षभन्दा माथिका सबैलाई कोरोनाको खोप लगाउन स्वास्थय तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानमा धैरै व्यक्तिलाई खोप नलगाइ फिर्ता गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । गत फागुन २३ बाट ६५ वर्ष...
३ चैत,सुर्खेत। बलात्कारको झुटो आरोप लगाउने सुर्खेतकी एक महिला आफै कैद सजाय पाएकी छिन। जिल्लाको वीरेन्द्रनगरकी ३७ वर्षीया एक महिलाले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन । सोमबार जिल्ला अदालतका न्यायाधीश...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)