४ फागुन, झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । जंगलमा घाँस काट्न गएकी झापा भद्रपुर नगरपालिका वडा नम्बर २ की अन्दाजी ५० बर्षिया सीता दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथीहरूसंग दाहाल घाँस काट्न जंगल गएकी दाहाल हात्तिको आक्रमणबाट घाइते भएको र उपचारका लागि अस्पताल लैजाने क्रममा...
४ फागनु, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत हेटौंडा–६ स्थित चौघडा–रंगशाला सडक खण्ड आजदेखि बन्द हुने भएको छ । मर्मत सम्भारको काम भईरहेकाले आजदेखि चौघडा–रंगशाला सडक बन्द हुने भएको हो । यो क्षेत्रमा सडक विस्तारको काम भईरहेकोले यातायात सुचारु हुँदा बाटो निर्माणमा असर पर्नुका साथै दुर्घटनाको जोखिम बढ्ने भएकाले बन्द गरिएको...
४ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्धको अर्को खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ता भित्रमा लगाइने भएको छ । यसअघि पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो डोज लगाउने गरिएकोमा अब दोस्रो डोज ८ देखि १२ हप्ताभित्रमा लगाईने भएको हो । विभिन्न अनुसन्धानले पहिलो डोज लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्र लगाउँदा अझ बढी प्रभावकारी हुने पत्ता...
४ फागुन,हेटौंडा । मकवानपुरको थाहानगरमा रुखबाट खसेर एक पुरुषको मृत्यु भएको छ । सोमबार साँझ थाहानगरपालि-४ सिमभञ्याङ स्थित करुणाभुमी सामुदायिक वनमा स्याउला झार्न रुखमा चढेका स्थानीय ५५ बर्षीय सिताराम थिङ स्याउला झार्ने क्रममा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१५ बाट सालको गोलिया बोक्ने अटोसहित २ जना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अटो चालक हेटौंडा–१५ का २४ बर्षीय बुद्ध लामा लोप्चन र अटोमा सवार स्थानीय २५ को बिक्रम रुम्बा रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटि गतेको...
३ फागुन, पोखरा । पोखरामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् । लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका १...
३ फागुन, हेटौंडा । ट्रान्सपरेन्सि इन्टरनेशनलको लेखनवृत्तिबाट हेटौंडाकी पत्रकार सम्झना रिजाल सम्मानित भएकी छन् । हेटौंडाबाट प्रकाशित हुँदै आएको प्रदेश दैनिक पत्रिका र रेडियो मकवानपुरमा कार्यरत रिजाल ट्रान्सपरेन्सि इन्टरनेशनलको लेखनवृत्तिबाट सम्मानित भएकी हुन् । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ट्रान्सपरेन्सी इन्टरनेशनल...
३ फागुन, हेटौंडा । बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै आइतबार हेटौंडामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस बोर्डिङ्ग स्कुलमा १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले भागरथीको हत्याको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेर ¥याली निकालेका हुन् । विद्यालय...
३ फागुन, काठमाडौं । देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र गण्डकी तथा बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)