९ फागुन, हेटौंडा । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट आज १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ ल्याउन लागेको जानकारी दिए । उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी...
८ फागुन,हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले २४ औं वार्षिक साधारणसभा शनिबार (आज) सम्पन्न गरेको छ। सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा समूहका अध्यक्ष कृष्ण बिडारीले संस्थागत...
८ फागुन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पत्रकार विजय पौडेलसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । समूहले आफ्नो २४ औं बार्षिक साधारणसभाको उपलक्ष्यमा प्रदेश दैनिकका सम्पादक पौडेलसहित ८ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, डिभिजन वन...
८ फागुन, हेटौंडा । देशका विभिन्न भागमा भईरहेका बलात्कार र महिला हिंसाका घटनाविरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार प्रर्दशन भएको छ । युवा पुस्ताको सहभागितामा हेटौंडाको बुद्धचोकमा न्यायका लागि स्वतन्त्र जनदवाव नामक अभियानले विरोध प्रर्दशन गरेको हो । अभियानमा सहभागीहरुले पितृसत्तात्मक राज्य व्यवस्था र कानून कार्यान्वयनको...
८ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरापालिका वडा नम्बर ४ मा रहेको रेडियो थाहा सञ्चारले शुक्रबार दुई जनालाई थाहा वर्ष सम्मान प्रदान गर्दै आफनो वार्षिकोत्सव सम्पन्न गरेको छ । रेडियोको १३औं वार्षिकोत्सवका अवसरमा शुक्रबार समाजका लागि योगदान पु¥याउने दुई जना व्यक्तित्वलाई सम्मानित गरेको हो । वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी...
७ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको विशेष टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपहानगरपालिका ११ नवलपुरमा हेटौंडा तर्फ आउँदै गरेको ना१ ह ७२३६ नम्बरको अटोलाई चेकजाँच गर्दा ४ वटा पोकामा ल्याएको २५ किलो लागुऔषध...
६ फागुन,हेटौंडा। हेटौंडा वडा नम्बर-५ को कार्यालय तथा हेटौंडा -५ मा रहेको माछाप्लानमा नो पार्किङ कायम गरिएको छ। कान्तिलोकपथ अन्तर्गत पर्ने माछाप्लान र वडा कार्यालयमा आगाडी गरिने अव्यवस्थित सवारी पार्किङले सवारी दुर्घटनाको जोखिम बढाएकोले उक्त स्थानलाई नो पार्किङ कायम गरिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले...
६ फागुन,हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड राखिएको छ। बिहिबार दिउँसो हेटौंडा-५ का वडाध्यक्ष राजेश बानियाँ,जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डे,वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट...
६ फागुन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा विहिबार दिउँसो असिना पानी परेको छ । विहानैदेखि मधुरो घाम लागिरहेकोमा एक्कासी दिउँसो पानी परेको हो । अहिले मेघगर्जनसहित असिना पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि विहिबार हल्का बर्षाको सम्भावना रहेको जनाएको थियो ।...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

























-nepal-1793665142.jpg)