Email :- prastakhabar@gmail.com

समाज

बागमती प्रदेशमा कोरोना खोप लगाएका मध्ये ८७ जनामा केही समस्या

Corona-Vacine1-1611928341.jpg

१६ माघ, हेटौंडा । बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएका ८७ जनामा केही समस्या देखिएको जनाईएको छ ।  बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ८७ जना ‘अवान्छित घटना’ को जानकारी आएको छ । मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली र काभ्रेका ८७ जनामा केही समस्या देखिएको र उनीहरुको अवस्था...

कुलोमा डुबेर बालकको मृत्यु

Baalak-1611927438.jpg

१६ माघ, पाल्पा । पाल्पामा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।  रामपुर नगरपालिका वडा नम्बर ५ मटेरीका योगमाया थापाका १९ महिनाको छोरा प्रतिनको आफ्नै घर अगाडि रहेको कुलोमा डुवेर मृत्यु भएको हो । कुलोमा डुबेको देखेपछि उद्धार गरेर उपचारका लागी रामपुर अस्पताल पाल्पा लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले...

लागुऔषधसहित बागमतीका एक युवक पक्राउ

Arrested2-1611926045.jpg

१६ माघ, रौतहट ।  नेपाल प्रहरीले प्रतिबन्धित लागू औषधसहित बागमतीका एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर ४ का शेरबहादुर कुश्वारा रहेका छन् । उनको साथमा दुई हजार एकसय  नाईट्रोभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । बा ९३ प ८६१...

चनौटा वनका नयाँ कार्यसमितिले लिए शपथ

Chanautaa-1611925249.jpg

१६ माघ, हेटौंडा । हेटौडा-१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रवार पद तथा गोपनियताको शपथ लिएका छन् । निर्वाचन समितिका संयोजक शम्भुप्रसाद न्यौपानेले उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन ।  समूहको माघ १० गते भएको निर्वाचनमा हरिशरण पौडेल अध्यक्षमा निर्वाचित भएका थिए भने अन्य पदहरुका...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Accident-1611913752.jpg

१६ माघ, चितवन । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएकी छिन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा नारायणगढतर्फ आइरहेको ना ६ ख ६२८६ नम्बरको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं...

पसल चोरीमा संलग्न भएको आरोपमा दनुवार पक्राउ

Arrested3-1611912993.jpg

१६ माघ, झापा । झापाको इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ का ४१ वर्षीय विक्रम दनुवार रहेका छन् । उनका साथबाट प्रहरीले एक लाख ४८ हजार ६ सय ६५ र भारु एक हजार ५ सय बरामद गरेको छ । अर्जुनधारा–५ लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना...

अपडेटः बकैयामा बस दुर्घटना २२ जना घाइते (नामावली सहित)

144046469_199523135200984-1611901264.jpg

१६ माघ, हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया–४ तामाखोलामा बस दुर्घटना हुँदा घाइते भएका २२ जना यात्रुको पहिचान खुलेको छ ।  मकवानपुरको धियालबाट यात्रु बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ३ ख ३३४४ नम्बरको बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको...

मकवानपुर प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ 

hetauda-police-1611894647.jpg

१६ माघ, हेटौंडा । ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलिले केही सार्वजनिक मुद्धामा जरिवाना भुक्तान गर्न बाँकी रहेको एकजना प्रतिवादीलाई अदालतमा उपस्थित गराएको छ । प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ३ नम्बरका २७ बर्षीय सोम लामा भन्ने सोमबहादुर लामालाई २०७७ माघ १५ गते पक्राउ गरी जरीवाना भुक्तानको...

कोरोना खोप अभियानः दोस्रो दिन २८ हजारले लगाए 

d89bed31d4c7660cd12f9659f-1611880136.jpg

१६ माघ, हेटौंडा । कोरोना भाइरस विरुद्धको खोप अभियानको देस्रो दिन बिहीबार देशभर २८ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा गरी कुल २८ हजार ७ सय ३२ जनाले खोप लगाएका हुन् । प्रवक्ता गौतमका अनुसार प्रदेश नं १ मा ३...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार