१३ माघ, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । हेटौंडा–१० बसपार्कबाट पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ का ५० बर्षीय शंकर चौधरी र सोही स्थानका ५० बर्षकै राम विलास पासवान पक्राउ गरेको हो । बसपार्कस्थित सडक छेउमा शंकास्पद रुपमा उभिरहेका उनीहरुको झोला खानतलासी...
१२ माघ, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा-२ चौकिटोलमा स्कुटरको ठक्करबाट पैदलयात्री गम्भिर घाइते भएका छन् । सोमबार साँझ हेटौँडा बजारबाट सामरीतर्फ जादै गरेको प्रदेश-३-००२ प २९६१ नम्बरको स्कुटरले बाटो काट्दै गरेका पैदलयात्री स्थानीय ७२ बर्षीय यमबहादुर लामिछानेलाई ठक्कर दिंदा उनी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय...
१२ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार २२ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोमबार एक कार्यक्रमको आयोजना गर्दै संस्थामा निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण गराइएको हो । शनिबार सम्पन्न...
१२ माघ, हेटौंडा । हेटौंडा-१५ रंगशाला चोकमा अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा सहचालक घाइते भएका छन् । घाइते हुनेमा बारा परवानीपुरका ४० बर्षीय अनुहर अन्सारी हवारी रहेका छन्।घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । गौरीटार-चिसापानी सडक खण्डको कालोपत्रेका लागि अलकत्रा ल्याएको ना२ख ४२२२ नम्बरको ट्यांकर आगलागी भएको जिल्ला प्रहरी...
१२ माघ, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला-सम्सी सडकखण्डमा सोमबार टिपरले ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको बलवा नगरपालिका-९ का १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका-४ का १७ वर्षीय गुड्डु नदाफ रहेका छन् । सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नम्बरको टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा...
१२ माघ, काठमाडौं । देशका अधिकांश पहाडी क्षेत्रमा सोमबार आंशिक बदलीको सम्भावना रहे पनि अरु भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश...
१२ माघ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राविका ३५ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । सञ्चारकर्मी अमर लामाको पहलमा विद्यार्थीलाई स्वीटर, जुत्ता, ट्राउजर, शैक्षिक सामग्री तथा खेलौना प्रदान गरिएको हो । आइतबार विद्यालय परिसरमा पुगेर लामाले कोरिया, जर्मन,...
११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले आज पनि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सर्वोच्च अदालतले २०७३ जेठ २६ गते जवरजस्ति करणी मुद्धामा ३ बर्ष ११ महिना कैद फैसला गरी फरार रहेका मनहरी गाउँपालिका वडा नम्बर २ का ३४ बर्षिय जिवन स्याङबोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाप्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका...
११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। आज एक कार्यक्रमको आयोजना निर्वाचन समितिका संयोजक गौरवकुमार पराजुलीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सथप ग्रहण गराएका हुन् । निर्वाचन समितिका संयोजक पराजुलीको...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)