१३ कार्तिक, काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना...
१३ कार्तिक, हेटौंडा । हेटौंडामा बिहीबार अटो र मोटरसाइकल ठोक्किदा ३ जना घाइते छन् । घाइते हुनेमा मोटरसाइकल चालक रौतहट पिपरा गाउँपालिकाका १८ बर्षीय आइस तवारी, अटोमा सवार हेटौंडा-१२ रमनटारका ९ बर्षीय सुसन बल, मनहरी गाउँपालिका-३ की २० बर्षीया सर्जली मोक्तान रहेका छन् । हेटौंडा-२ तिरतिरे धारामा सामरीबाट हेटौंडातर्फ आउँदै गरेको बा७९प १८१५...
१३ कार्तिक, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले ७ जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले ७ र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी...
१३ कार्तिक, हेटौंडा । बिहिवार बिहान मकवानपुरमा ४२ जना कोरोना भाइरसका संक्रमीत थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार २३ जना पुरुष र १९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ४१ जना र मकवानपुरगढि गाउपालिकाका १ जना रहेका...
१२ कार्तिक, दैलेख । दैलेखमा एक व्यक्तिको कुटपिट गरी हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नौमुले गाउँपालिका-१ को राइले धनीगाउँका ४० वर्षीय भबिन्द्र शाहीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्रेको हो । मंगलबार बेलुका उनीहरूको कुटपिटबाट गम्भीर घाइते...
१२ कार्तिक,हेटौँडा। मकवानपुर थप ४ जनामा कोरोना पुष्टि भएको छ। चितवन स्थिति चितवन मेडिकल कलेजमा(सिएमसी) गरिएको परीक्षणमा मकवानपुरका ४ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३ जना र मनहरी गाउँपालिकाका १ जना गरी ४ जना रहेका छन् ।...
१२ कार्तिक हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा १ हजार ९ सय ४८ कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अहिले देशभर कोरोना भाइरसको संक्रिय संक्रमितको संख्या...
१२ कार्तिक, डोटी । डोटीको सायल गाउँपालिका-१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५ वर्षीया मनिषा रोकाया र ३ वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा...
१२ कार्तिक, हेटौँडा। बुधबार बिहान हेटौँडामा ६९ जनाको स्वाब संकलन गरिएको छ। हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले दिएको जानकारी नुसार कोरोनाको मिल्दो जुल्दो लक्षण देखिएको ६९ जनाको स्वाब संकलन गरिएको हो । उक्त संकलित स्वाब हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
