Email :- prastakhabar@gmail.com

समाज

पुर्व मन्त्री जुवा खेल्दै गरेको अवस्थामा पक्राउ

20200620_122440-1604206479.jpg

१६ कार्तिक,हेटौँडा । पुर्व राज्यमन्त्री जुवा खेल्दै गरेको अवस्थामा नगद सहित जुवाको खालबाट पक्राउ परेका छन।जुवाको खालबाट पक्राउ पर्नेमा  पूर्व राज्यमन्त्री खोभारी राय रहेका छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीबाट खटि गएको टोलीले  रायसहित १० जनालाई नगद १ लाख ५३ हजार सहित जुवा खालबाट पक्राउ गरेको हो । २०५२ सालमा शेरबहादुर...

हेटौँडा-१२ मा कौडा खेल्ने ८ जना नगद सहित पक्राउ

20201101_084000-1604199559.jpg

१६ कार्तिक, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा-१२ मा कौडा खेल्ने ८ जनालाई नगद सहित  पक्राउ गरेको छ ।  हेटौंडा-१२ आपधापमा कौडा खेलिरहेको सूचनाको आधारमा राति गएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेकाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूबाट कौडा,९ वटा मोबाइल र १ लाख ३० हजार ८ सय ४० रूपैया बरामद भएको...

बागमती प्रदेश प्रहरीको ३१ सुझाव पेटिकामा ६ मात्रै सुझाव

20201101_065853-1604193347.jpg

१६ कार्तिक, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले राखेका सुझाव पेटिकाहरूमा १ महिनामा ६ वटामात्र सुझाव प्राप्त भएको छ ।बागमती प्रदेशका प्रहरीविरुद्धको गुनासो तथा सुझाव संकलन गर्न विभिन्न जिल्लाका ३१ स्थानीय तहमा राखिएको पेटिकामा २ स्थानीय तहबाट ६ वटा सुझाव पत्र प्राप्त भएको हो । कार्यालयले असोज १ गते राखेको पेटिका कार्तिक १ गते...

काठमाडौं उपत्यकामा १३५७ कोरोना संक्रमित थपिए

Ministry-of-Health-and-Po-1604141949.jpg

१५ कार्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना गरी १ हजार ३५७ जना संक्रमित थपिएका हुन् । यसअघि शुक्रबार काठमाडौंमा उपत्यकामा १ हजार ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

पछिल्लो २४ घण्टा २५०८ जनामा कोरोना पुष्टि

corona-5-1604140969.jpg

१५ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ । पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै...

करेन्ट लागेर बिद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

sdfdsfd_5c5524177f302-1604137749.jpg

१५ कार्तिक, जनकपुर । महोत्तरीमा नेपाल विद्युत प्राधिकरणका  बर्दिबासका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट पौराह नगरपालिका बसन्पट्टी घर भएका ४५ वर्षीय गौरी पण्डित रहेका छन् । विद्युत लाईन मर्मत गर्न पोलमा चढेका उनको करेन्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले जनाएको छ । बर्दिबास...

नवलपुरमा होम आइसोलेसनमा रहेका २ जनाको मृत्यु

20200816_095249-1604125319.jpg

१५ कार्तिक, हेटौंडा । नवलपुरमा होम आइसोलेसनमा रहेका २ जनाको शनिबार मृत्यु भएको छ ।  नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ६ का ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका वडा नम्बर २ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।...

मकवानपुरमा फेरि थपिए २० संक्रमित, हेटौंडाका मात्रै १८

34834_7ec976194312a12_1_t-1604117979.jpg

१५ कार्तिक, हेटौंडा । मकवानपुरमा फेरि २० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् भने २ जना राक्सिराङ गाउँपालिकाका छन् ।  शुक्रबार बेलुकी सार्वजनिक रिपोर्ट अनुसार हेटौंडा-१ मा २ जना, हेटौंडा-४ मा १ जना, हेटौंडा-५ मा २ जना, हेटौंडा-६ मा १ जना, हेटौंडा-८ मा ५ जना, हेटौंडा-९ मा ६ जना, हेटौंडा-१० मा १ जना रहेका...

इन्स्पेक्टर तिमिल्सिना बने असोज महिनाको उत्कृष्ट प्रहरी

फोटो-1604116872.jpg

१५ कार्तिक,हेटौँडा।  इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी निरीक्षक (इन्सपेक्टरं) योगेन्द्र तिमिल्सिना बागमती प्रदेशकै असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।उनी बागमती बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनको आधारमा प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका हुन। बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार