Email :- prastakhabar@gmail.com

समाज

हेटौँडा-७ नागस्वतीमा रहेको तासीर बोडिङ आईएसओ सर्टिफाई

20201018_181636-1603024515.jpg

२ कार्तिक,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर-७ नागस्वतीमा रहेको तासीर इङ्लिस बोडिङ स्कुल उपमहानगरपालिका भित्रकै पहिलो अन्तराष्ट्रिय गुणस्तरिय चिन्ह  (आर्ईएसओ ९००१ २०१५ ) सटिफाई प्राप्त गर्ने विद्यालय बनेको छ।  विद्यालयले अन्तराष्ट्रिय गुणस्तरिय चिन्ह प्राप्त गर्न चाहिने मापदण्ड पुरा गरेकोले आइएसओ सटिफाई  हुन सफल...

अब कोरोना भए परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने 

presssssd-1603024155.jpg

२ कार्तिक, हेटौंडा । सरकारले अवदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ ।  आसोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार यस्तो व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  बताए । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने छ । उनले आर्थिक रुपमा...

कोरोनाबाट थप १२ को मृत्यु, २ हजार ३२६ जना डिस्चार्ज भए

coronavirus-4914026_1920-1603019911.jpg

२ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।  देशका विभिन्न स्थानमा थप १२ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ३९ पुगेको छ । यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार आज २ हजार ३ सय २६ जना...

आइतबार २ हजार ९४२ कोरोना संक्रमित थपिए

presssssd-1603019381.jpg

२ कार्तिक, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।  यससँगै नेपालमा आज कुल ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित...

हेटौँडा-१० बसपार्कमा नागरीक सहयता कक्ष स्थापना

20201018_122242-1603003397.jpg

२ कार्तिक,हेटौँडा।  जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कको सहकार्यमा नजिकिदैँ गरेको चाडपर्वलाई लक्षीत गरी आइतबार(आज) देखि नागरिक सहायता कक्ष स्थापना गरेको छ।    हेटौंडा उपमहानगरपालिका– १० बसपार्कस्थितमा रहेको सामुदायिक प्रहरी सेवा उप...

कैलालीमा ड्युटीमा गएका २ प्रहरी हराए

20201018_114040-1603000742.png

२ कार्तिक,धनगढी ।  कैलालीमा ड्युटीमा गएका दुई जना प्रहरी सम्पर्कविहीन भएका छन् ।अस्थायी प्रहरी पोस्ट जुगेडामा ड्युटीमा गएका असई र हवल्दार गएरातिबाट सम्पर्कविहीन भएका हुन् । यो पोस्ट नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्दछ।  यता नजिकै पानीमा एकजनाको शव भेटिएको र शवको सनाखत हुन बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी...

आइतबार मौसम सामान्यतया सफा रहने

20201018_073747-1602985931.jpg

२ कार्तिक, काठमाडौँ । देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली भए पनि अधिकांश भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको...

हेटौँडाका ४ जनामा कोरोना पुष्टि

20200725_220622-1602951050.jpg

१ कार्तिक,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको प्रयोगशालामा  गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रका ४ जनामा कोरोना पुष्टि भएको हो।कोरोना पुष्टि भएकोमा हेटौँडा-२ का ५० बर्षीय पुरूष, हेटौँडा-८ की ७५ बर्षीया एक महिला,हेटौँडा-१० र १८  का क्रममा २३ र ३६...

'सरकार देखाउ इच्छा,खोई त महिलाको सुरक्षा'? भन्दै हेटौँडामा प्रदर्शनमा

20201017_172352-1602935018.jpg

१ कार्तिक, हेटौँडा । हेटौँडामा सरकार देखाउ इच्छा खोई त ! महिलाको सुरक्षा ?, मलाई बाच्न मन छ मलाई बचाउ भन्दै फरक शैलीमा प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा युवतीहरुको एक समुहले शनिबार बिहान हेटौँडा-४ बुद्धचोकमा कालो टिसर्ट,कालो पाइन्ट र कालो फेटा बाँधेर सरकार विरुद्ध सांकेतिक प्रदर्शन गरेका हुन् ।   शनिवार बिहान हेटौँडा-४ हुप्राचौर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार