Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर क्योकुशिन कराते संघको रक्तदानमा ३४ जनाले दिए रगत

20201016_135200-1602835915.jpg

३० असोज,हेटौँडा।  मकवानपुर क्योकुशिन कराते संघको आयोजनामा भएको रक्तदान काकार्यकममा ३४ जनाले रक्तदान गरेका छन्। विजयादशमीको अवसरमा शुक्रबार बिहान हेटौँडा-४ हुप्राचौर स्थित जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा  आयोजना गरिएको रक्तदानमा ३४ जनाले रक्तदान गरेका थिए।  संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षतामा भएको...

मकवानपुरमा शुक्रबार बिहान थपिए ११४ संक्रमित

20200822_201615-1602813196.jpg

३० असोज, हेटौंडा । मकवानपुरमा  शुक्रबार बिहान ११४ जनामा कोरोना पुष्टि भएको छ ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले आज  बिहान  ११४  जनामा कोरोना  संक्रमण पुष्टी भएको बताएका छन्।  शुक्रबार बिहान  आएको रिपोर्ट अनुसार ५७ महिला र ५७ पुरुषमा संक्रमण पुष्टी भएको हो । असोज २८ गते  संकलन गरिएको  स्वाबको...

हलेसी प्रहरीद्वारा ७ किलो गाँजा सहित २ पक्राउ

Polish_20201015_194634905-1602770711.jpg

२९ असोज,हलेसी। ईलाका प्रहरी कार्यालय खोटाङ हलेसीद्धारा  दुईजनालाई लागु औषध गाँजा र भन्सार छलेर ल्याएको सुर्ती सहित  पक्राउ गरेको छ।   ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षक दिनेश प्रसाद खरेलको कमाण्ड  गएको प्रहरी टोलीले हलेसी तुवाचुङ -१मा सुबास राईको घरमा गाँजा कारोबार हुदै गरेको छ भन्ने बिशेष सुचनाको आधारमा  ७ किलो...

हेटौंडामा वन तथा कृषि उत्पादन सम्वन्धि अन्तरक्रिया

Fecofun-1524929583-1602762450.jpg

२९ असोज, हेटौडा । कोभिड–१९ ले वन तथा कृषि क्षेत्रमा पारेको प्रभावको बारेमा विहिवार हेटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।  हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता एवं सामुदायिक वन उपभोक्ता महासंघ...

कोरोनाबाट १९ जनाको मृत्यु, ३ हजार ६९४ डिस्चार्ज भए

coronavirus-4914026_1920-1602761552.jpg

२९ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ ।  यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार आज देशभरीबाट ३ हजार ५ सय ६४ जनो संक्रमित निको भएर घर फर्किएका छन् । आजसम्म देशभरी ८४ हजार ५ सय १८ जना...

नेपालमा कोरोना संक्रतिको संख्या ३६ हजार नाघ्यो

121212-1602760684.jpg

२९ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघेको छ ।  आज ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो ।  आज १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा देशभरी ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिएको...

पशुपतिनगर प्रहरीले हेटौँडा-८ बाट ६ जुवाडे पक्राउ

20201015_160246-1602757155.jpg

२९ असोज,हेटौँडा ।  हेटौँडा-८ बाट प्रहरीले तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई पक्राउ गरिएको  छ।  हेटौँडा-८ कमाने ओमनगर स्थित एक घरमा हारजित हुनेगरी तास खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ६१ हजार ७ सय  सहित ६ जनालाई...

हेटौँडाका थप ४ जनामा कोरोना

images(9)-1602750603.jpg

२९ असोज, हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका  थप ४ जनामा कोरोना पुष्टि भएको छ।चितवनमा गरिएको परिक्षणमा हेटौँडा उपमहानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर  ६ र १३,१६ र १७ नम्बर वडाका ३ महिला र १ पुरुषमा कोरोना पुष्टि भएको हो ।चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन...

मञ्जुश्री हेटौँडाको प्रेस संयोजकमा राजेश गरीब

20201015_130334-1602746490.jpg

२९ असोज,हेटौँडा।  मञ्जुश्री असहाय संरक्षण केन्द्र हेटौँडाको प्रेस संयोजकमा राजेश थापा (गरीब ) चयन भएका छन्। केन्द्रिय अध्यक्ष मञ्जु खाँडको सहितको उपस्थितीमा भेटघाट तथा परिचयत्मक कार्यक्रम मार्फत  हेटौँडा शाखाको प्रेस संयोजकमा राजेश थापा गरिबलाई चयन गरिएको हो।  संरक्षण केन्द्र महिला तथा बालबालिका विरुद्ध हुने हिँसा र शोषणको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार