Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा शनिबार बिहान थपिए १२० संक्रमित

20200822_201615-1602900407.jpg

१ कार्तिक , हेटौंडा । मकवानपुरमा  शनिबार  बिहान १२० जनामा कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले आज  बिहान १२० जनामा कोरोना  संक्रमण पुष्टी भएको बताएका छन्।  शनिबार  बिहान  आएको   रिपोर्ट अनुसार ४९ महिला र ७१ पुरुषमा संक्रमण पुष्टी भएको हो ।असोज २९ गते  संकलन गरिएको स्वाबको...

पालुङबाट प्रतिबन्धित जडिबुटी सहित ट्रक र मानिस पक्राउ

Polish_20201016_211329302-1602862361.jpg

३० असोज,हेटौँडा।  ईलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङ मकवानपुरले अवैध रुपमा ओसारपसार गरीरहेको अवस्थामा  प्रतिबन्धित  जडिबुटी बोकेको ट्रक  सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।  बुधबार थाहा नगरपालिका–७मा डाँडाबासतर्फ आउदै गरेको बा  ४ ख ९६३२ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा लुकाईछिपाई लोड गरिएको...

प्रहरीमाथि गोली चलाउने चार जना पक्राउ

20201016_194256-1602856647.jpg

३० असोज, हेटौंडा । प्रहरीमाथि गोली चलाउने चार जनालाई पक्राउ गरी पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका ४ का ३५ वर्षका कुमार लामा, वर्ष ३८ को सुन बहादुर लामा, वर्ष ३६ को बाबुराम लामा र वर्ष २७ का अमन लामा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले भरुवा बन्दुक एक नाल , छर्रा ४ राउण्ड, बारुद एक सय ग्राम,...

हेटौँडा र मनहरीका थप चार जनामा कोरोना

images(7)-1602856542.jpg

३० असोज,हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ र मनहरी गाउँपालिकाको १ गरी थप ४ जनामा कोरोना पुष्टि भएको छ।चितवनमा गरिएको परिक्षणमा मकवानपुरका ४ जनामा कोरोना पुष्टि भएको हो।  हेटौँडा उपमहानगरपालिकाका  ४,८ र १९ र मनहरी-७ नम्बर वडाका ३ महिला र १ पुरुषमा कोरोना पुष्टि भएको हो।चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब...

नेपालमा कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ७ सय नाघ्यो

1593851771_He-became-ill-1602847304.jpg

३० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएसँगै नेपालमा कुल मृतकको संख्या ७ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म देशभरी संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको...

२४ घण्टामा ४ हजार ३९३ जना संक्रमित थपिए

presssssd-1602846917.jpg

३० असोज, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा हालसम्म...

‘म बलात्कार गर्न निस्कँदै छु’ भन्‍ने युवक पूर्वी नवलपरासीबाट पक्राउ

20201006_131855-1602846000.jpg

३० असोज, काठमाडौं । नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साईबर ब्युरोको टोलीले नविन बस्नेतलाई पक्राउ गरेको हो । उनी नवलपरासीकै हुन्। ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमा उनले उक्त स्टाटस लेखेको ब्युरोको प्रमुख नविन्द अर्यालले...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

sdfdsfd_5c5524177f302-1602843441.jpg

३० असोज, राजविराज । सप्तरीको हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका-११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका-१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका-११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते...

सामुदायिक वनका अध्यक्ष,रेञ्जरलाई दिन ठिक पारेको घुस रकम सहित पक्राउ

20200620_122440-1602841190.jpg

३० असोज,धनगढी।  सामुदायिक वनका अध्यक्ष रेञ्जरलाई दिन ठिक पारेको घुस रकम सहित पक्राउ परेका छन।सेवाग्राहीसँग घुस मागेको अभियोगमा सव-डिभिजन कार्यालय कैलालीका रेञ्जर रामअवतार चौधरीलाई घुस दिन ठिक पारेको ८० हजार नगद सहित धनगढी उपमहानगरपालिका-११ सीताराम सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरिएको छ।    उनलाई ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार