Email :- prastakhabar@gmail.com

समाज

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

death-youth-beltola-1601433941.jpg

१४ असोज, हेटौंडा । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।  सप्तरीको राजविराज–४ निवासी ३९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ । गोल्डन हस्पिटल विराटनगरमा उपचाररत उनमा ज्वारो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि कोभिड–१९ को संक्रमणको...

दक्षिण कोरिया जान लिइने भाषा परीक्षा सन् २०२१ मा मात्रै

eps-exam_mf164zViAe-1601433457.jpg

१४ असोज, हेटौंडा । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम...

मौसम सामान्यदेखि आंशिक बदली हुने

Mausam-1601431372.jpg

१४ असोज, काठमाडौँ । मौसममा बुधबार सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो ।  प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानमा हल्का...

हेटौंडामा फलोअप परीक्षणमा ४४ जना पुनः पोजेटिभ

Corona-Makwanpur-1601430520.jpg

१४ असोज, हेटौंडा । हेटौंडामा कोरोना संक्रमितको फलोअप परीक्षणमा ४४ जनाको पुनः पोजेटिभ रिपोर्ट आएको छ ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई अनुसार ४४ जनाको पुनः पोजेटिभ आएको हो । चौलागाईका अनुसार असोज ९ गते गरिएको १ सय १० जनाको परीक्षणमा ६६ जनाको नेगेटिभ र ४४ जनाको पोजेटिभ आएको छ ।...

मकवानपुरमा बुधबार बिहान थपिए ३४ कोरोना संक्रमित (पुर्ण विवरण सहित)

20200810_134117-1601427101.jpg

१४ असोज, हेटौंडा । मकवानपुरमा बुधबार बिहान ३४ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार  बुधबार बिहान ३४ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार १४ महिला र २० पुरुषमा संक्रमण पुष्टी भएको छ ।असोज ९ गते संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...

काठमाडौं उपत्यकामा ९३४ जना संक्रमित थपिए

5f6be3099bb4a_5f3b1b5fd10-1601382884.jpg

१३ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मंगलबार कोरोनाभाइरसका ९ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ मा संक्रमण पुष्टि भएको...

सशस्त्र प्रहरीद्वारा १९ किलो गाँजा बरामद

ganja-1601381340.jpg

१३ असोज, सिरहा । सिरहाको सुखीपुरबाट सशस्त्र प्रहरीले १९ किलो गाँजा बरामद गरेको छ ।  सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका–४ कविलासीबाट १९ किलो गाँजा बरामद गरेको हो । गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजा बोक्ने भागेको सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरका प्रहरी निरीक्षक...

नेपालमा मंगलबार थप ७३१ जना संक्रमित डिस्चार्ज भए

coronavirus-4914026_1920-1601378531.jpg

१३ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबार ७ सय ३१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ७०, प्रदेश नम्बर २ मा १३ हजार ५ सय ६३, बागमती प्रदेशमा १५ हजार ३ सय ११ र कर्णाली प्रदेशमा ३ हजार २ सय ९३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ५ सय ७१ कर्णाली...

नेपालमा थपिए १५ सय १३ जना कोरोना संक्रमित

unnamed-1601378096.jpg

१३ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबार थप १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ ।  १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएको मा ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।   थपिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । यसैगरी देशभरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार