Email :- prastakhabar@gmail.com

समाज

नेपालगन्जमा तालमा डुबेर दुईजनाको मृत्यु

sanket-1601642208.jpg

१६ असोज, हेटौंडा । बाँकेको नेपालगन्ज ९ बाँकेगाँउका दुई युवकको तालमा डुबेर शुक्रबार मृत्यु भएको छ ।  बाँकेको फत्तेपुरमा रहेको नागराफल झर्ना हेर्न पुगेका नेपालगन्जका दुई युवाको तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । छ जनाको समुहमा गएका युवामध्ये बाँकेगाँउका १६ वर्षिय शिवशंकर शुक्ला र १४ वर्षका बिनोद बर्मा तालमा डुबेको बताईएको छ...

फेकोफनद्वारा मकवानपुरगढीमा क्षमता विकास तालिम

FB_IMG_1601639081097-1601639219.jpg

१६ असोज, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले मकवानपुरगढी-२ स्थित बाघभैरव सामुदायिक वन समूहमा एक दिवसीय संस्थागत क्षमता विकास सवलीकरण कार्यक्रम समपन्न गरेको छ ।  मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवं महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो...

अहिलसम्मकै धेरै ३ हजार बढी संक्रमित निको भए

coronavirus-4914026_1920-1601638431.jpg

१६ आसोज, हेटौंडा ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार आज ३ हजार ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।   यसैविच पछिल्लो २४ घण्टामा थपिएका २७ सय २२ कोरोना संक्रमित सँगै आज देशभरी सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४...

हेटौँडाका ९ जनामा कोरोना पुष्टि(पुर्ण विवरण सहित)

20200826_210254-1601638417.jpg

१६ असोज, हेटौँडा।  शुक्रबार दिउँसो हेटौँडाका ९ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताए अनुसार  हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रका ९ जनामा कोरोना पुष्टि भएको बताएका छन्। कोरोना पुष्टि...

नेपालमा थप ११ जना कोरोना संक्रमितको ज्यान गयो

1593851771_He-became-ill-1601637920.jpg

१६ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।  मृत्यु हुनेमा भक्तपुरका ६१ वर्षिया र ५१ वर्षिया, काठमाडौंका ६७ र सुर्खेतका ७५ वर्षिया महिला रहेको मन्त्रालयले जनाएको छ ।  यस्तै मोरङमा...

मकवानपुरका २ जनामा कोरोना पुष्टि

20200810_134117-1601637586.jpg

१६ असोज,हेटौँडा। मकवानपुरका २ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर  १ का एक पुरूष र बागमती गाउँपालिकाकी एक महिलामा कोरोना पुष्टि भएको हो।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबको हिजो संकलन गरिएको स्वाबको आज सार्वजनिक गरिएको रिपोर्ट अनुसार हेटौँडा- १ का ४५ वर्षीय...

मकवानपुर प्रहरीद्वारा भिमफेदी-९ ढुङगेनबाट ठुलो परिणाममा गाँजा बरामद

20201002_124722-1601622242.jpg

१६ असोज,हेटौँडा ।  मकवानपुर प्रहरीले भिमफेदी-९ ढुङगेनबाट २ सय २९ केजी लागूऔषध गाँजा बरामद गरेको छ।   बुधबार बिहान अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका वडा नम्बर–९ ढुङ्गेनबाट २ सय २९ किलो गाँजा लुकाएर राखेको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर...

कोरोना संक्रमित हेटौँडा-७ न्युरेनिका एक वृद्धको मृत्यु

20201002_095756-1601612191.jpg

१६ असोज,हेटौँडा। हेटौँडा-७ न्युरेनिका कोरोना संक्रमित  एक वृद्ध पुरूषको मृत्यु भएको छ।  उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा कोरोना संक्रमण पुष्टि भएर १५ गते अस्पतालमा उपचारका लागि आएका हेटौँडा-७ न्युरेनिका ७८ बर्षीय एक वृद्ध पुरूषको आज बिहान मुत्यु भएको...

हेटौँडा वडा नम्बर १,३ र ६ का ३ महिलामा कोरोना

images(2)-1601603975.jpg

१६ असोज ,हेटौँडा। हेटौँडा उपमहानगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर  १,३ र ६ का ३ महिलामा कोरोना पुष्टि भएको हो।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबको हिजोको नतिजामा हेटौँडा- १  की ३३ वर्षीया महिला, हेटौँडा-३ की २१ बर्षीया र हेटौँडा-६ की ७५ बर्षीया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार