Email :- prastakhabar@gmail.com

समाज

हेटौँडा-११ को डाङडुङ्गे सामुदायिक वनको कार्यालयमा तालाबन्दी 

Dandunge-1600509051.jpg

३ असोज, हेटौंडा । हेटौँडा–११ मा रहेको डाङडुङ्गे सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा उपभोक्ताले तालबन्दी गरेका छन् । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सालीकराम पुडासैनीले मृत्यु भएका एकजना सदस्यको दाहसंस्कारका लागि लगिदै गरेको दाउरा खोसेपछि कार्यालयमा तालाबन्दी गरेको स्थानीय विकास नेपालले बताए । आक्रोशित उपभोक्ता तथा...

ललितपुरमा ४ जना कोरोना संक्रमितको मृत्यु

Corona-Death11-1600504823.jpg

३ असोज, काठमाडौं । ललितपुरमा शनिबार ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । ललितपुरका पाटन अस्पतालमा ३ जना र मेघा अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ जना महिला र एकजना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा सर्लाहीका ६० वर्षका...

हेटौंडाको नेवारपानी नजिक दुर्घटना, एक जनाको मृत्यु

Death-1600500010.jpg

३ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत  हेटौंडा-१९ नेवारपानी र मनहरी-९ रजैयाको सिमानामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ का २९ बर्षीय दिपेन्द्र अधिकारी रहेका छन् । उनको उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

विभिन्न स्थानमा आज भारी वर्षा हुन सक्ने

Rain1-1600485382.jpg

३ असोज, हेटौंडा । देशका विभिन्न स्थानमा शनिबार भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।  प्रदेश ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  दिउँसो देशभर सामान्यतया बदली रही सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश...

मकवानपुरमा शुक्रबार राति थपिए १८ कोरोना संक्रमित (वडासहित)

20200826_210254-1600443041.jpg

२ असोज, हेटौंडा । मकवानपुरमा शुक्रबार  राति  १८ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार शुक्रबार राति १८ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ७ महिला र ११ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज १ गते  संकलन गरिएकाको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...

कोरोनाका कारण २४ घण्टामा ७ को मृत्यु

20200819_154937-1600427132.jpg

२ असोज,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरसबाट  मृत्यु भएका छन् । मृत्यु हुनेमा महिला २ र पुरुष ५ जना रहेका छन्, ।  शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विववरण अनुसार थप  ७ जनाको मृत्यु भएको हो । नेपालमा कोरोनाबाट मर्नेको कुल संख्या ३९० पुगेको जनाइएको छ ।...

शुक्रबार २ हजार बढी संक्रमित थपिदा ८ ७१ कोरोना मुक्त

20200914_163352-1600426184.jpg

२ असोज,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २० कोरोना संक्रमित थपिदा ८७१ कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका८७१ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको हुनेको...

शुक्रबार कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

20200918_162426-1600425917.jpg

२ असोज  ,हेटौँडा। नेपालमा शुक्रबार कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ।   आज एकै दिन २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न  प्रयोगशालामा  ११ हजार ४ सय ५८ जनामा गरिएको टेष्टमा २०२० जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।आज थपिएका...

पहिरोले अवरुद्ध बनेको हेटौँडा-भैसे सडकखण्ड खुुुल्यो

20200724_071655-1600417955.jpg

२ असोज,हेटौँडा। शुक्रबार बिहान देखी परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको त्रिभुवन राजपथ अन्तर्गत  हेटौँडा-भैसे सडकखण्ड खुलेको छ।  राजपथको भिमफेदी १ खोप्लाङमा नजिक पहिरो जाँदा अवरुद्ध बनेको सडकखण्ड  सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जनाएका छन।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार