१ असोज, हेटौंडा । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरो खस्न रोकीएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले...
३१ भदौ, हेटौंडा । मकवानपुरका तीन गाउँपालिकामा बुधबार साँझ १४ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा आइसोलेसन वार्ड इन्चार्ज एवं उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार साँझ थपिएका ६० जनामा १४ जना ३ वटा गाउँपालिकाका छन् । रिपोर्ट अनुसार सबैभन्दा बढि मनहरी गाउँपालिकामा ६ जना संक्रमित थपिएका छन् । त्यस्तै,...
३१ भदौ, हेटौंडा । मकवानपुरमा बुधबार साँझ ६० जनामा कोरोना पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार साँझ थप ६० जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार १५ महिला र ४५ पुरुषमा संक्रमण पुष्टी भएको छ । भदौ ३० गते स्वाब संकलन गरिएकाको रिपोर्ट बुुधबार सार्वजनिक गरेको जनाईएको छ ।...
३१ भदौ, हेटौंडा । कुलमान घिसिङको पक्षमा हेटौंडामा बुधबार साँझ प्रर्दशन गरिएको छ । ४ बर्षे कार्यकाल सकेर नेपाल विद्युत प्राकिरणको कार्यकारी निर्देशकबाट मंगलबार विदा भएका उनको पुनर्नियुक्ति हुनुपर्ने भन्दै हेटौंडामा प्रर्दशन गरिएको हो । स्वतन्त्र युवाहरुले बुद्धचोकबाट शुरु भएको र्याली सिमाचोक पुगेर पुनः बुद्धचोकमा टुंगिएको थियो ।...
३१ भदौ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-१५ रातोमाटे लच्का नजिक ट्रकले एम्बुलेन्सलाई ठक्कर दिंदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा एम्बुलेन्समा सवार सिरहाका २९ बर्षीय रामदेव मण्डल, २५ बर्षीय अम्बिका मण्डल, महोत्तरी गौशालाका ४८ बर्षीय कुबेर महतो र एम्बुलेन्स चालक धनुषाका ३७ बर्षीय काबिर राईन रहेका छन् । इलाका प्रहरी...
३१ भदौ, हेटौंडा । सिरहा कारागारमा बुधबार एकैदिन दुई सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड श्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको नतिजामा सिरहा कारागारका दुई सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुई आश्रितसहित ५९७ कैदीबन्दी रहेको...
३१ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा कोरोनाभाइरसका सात सय ३७ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी सात सय ३७ जनामा संक्रमणको पुष्टि भएको छ । मन्त्रालयले काठमाडौंमा छ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ संक्रमित थपिएको...
३१ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ४ महिला र ४ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा सुनसरी, सप्तरी, काभ्रे र कास्कीमा एक–एक जना पुरुषको मृत्यु भएको छ । यसैगरी काठमाडौंमा दुई जना, बारा र...
३१ भदौ, हेटौंडा । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...


















-nepal-1793842721.jpg)






