Email :- prastakhabar@gmail.com

समाज

बाँकेमा १४५ प्रहरीलाई कोरोना संक्रमण

Police-1600411846.jpg

२ असोज, बाँके । बाँकेमा हालसम्म १ सय ४५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमितमध्ये जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४४ जना र अन्य मतहतका इकाईका रहेको प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिएका हुन् । संक्रमित ७० जनाको उपचार भइरहेको रानाले जानकारी दिए । संक्रमित मध्ये केहीलाई लक्षण नदेखिएको र केहीमा...

नवलपुरका ३१ बर्षीय युवाको कोरोनाबाट मृत्यु

Corona-Death2-1600408435.jpg

२ असोज, हेटौंडा । नवलपुरका ३१ बर्षीय युवाको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित नवलपुरको देवचुली नगरपालिकाका उनको उपचारका क्रममा मृत्यु भएको हो । भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षणका क्रममा भदौ २६ गते कोरोना पुष्टि भएको थियो ।...

३ जिल्लाका २४ जनामा कोरोना पुष्टी

Corona111-1600407576.jpg

२ असोज, बीरगञ्ज । बीरगञ्जको नारायणी अस्पतालमा ३ जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति २८८ जनाको स्वाब परीक्षण गर्दा बारा, पर्सा र रौतहटका २४ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितहरुमा १४ वर्षदेखि ६६ वर्ष उमेर समूहका १८ जना पुरुष र ६ जना महिला रहेको अस्पतालका प्रवत्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए।...

भालुको आक्रमणबाट एकजनाको मृत्यु

20200918_110321-1600406377.jpg

२ असोज,पात्तले । सोलुखुम्बुमा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।भालुको आक्रमणबाट जिल्लाको  महाकुलुङ गाउँपालिका–३ मा भालुको आक्रमणबाट एकजनाको मृत्यु छ भने  चारजना घाइते भएका हुन।  बिहिबार दिउँसो जंगलमा मालिङ्गो काट्न गएका स्थानीयलाई भालुले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय...

नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध

muglin-charkilo-landslide-1600400287.jpg

२ असोज, हेटौंडा ।  नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Raining-1600397315.jpg

२ असोज, काठमाडौँ । देशका केही स्थानहरूमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । राति पनि प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी...

मोटरसाइकलले ठक्कर दिएका श्रेष्ठको मृत्यु, अर्को दुर्घटनामा एक घाइते

Death-1600358680.jpg

१ असोज, हेटौंडा । हेटौंडामा विहिबार साँझ मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका हेटौंडा–२ चौकीटोलका ७० बर्षीय पुर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका उनको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भैसेंबाट हेटौंडातर्फ आउँदै गरेको ना ६४ प ५३०६ नम्बरको...

कर्ण गोष्ठी महिला ग्रुप हेटौंडाद्वारा निःशुल्क भोजन

Bhojan-1600356968.jpg

१ असोज, हेटौंडा । कर्ण गोष्ठी महिला ग्रुप हेटौंडाद्वारा हेटौडा–४ हुप्रचौरमा विहिबार निःशुल्क भोजन गराएको छ ।  ग्रुपकी मिरा दासको अध्यक्षता एवं ग्रुपका बवि कर्ण, रिना दास लगायतको सहभागितामा ३ सय जनालाई भोजन गराईएको हो । कोरोना संक्रमण जोखिमका कारण सबै क्षेत्र प्रभावित हुँदा दैनिक दुई छाक टार्न समस्या पर्नेहरुका लागि भोजन खुवाएको...

हेटौंडामा मोटरसाइकलले ठक्कर दिंदा एक घाइते

Accident-1600355422.jpg

१ असोज, हेटौंडा । हेटौंडामा विहिबार साँझ मोटरसाइकलले ठक्कर दिंदा एक जना घाइते भएका छन् ।  घाइते हुनेमा हेटौंडा–२ चौकीटोलका ७६ बर्षीय पुर्णबहादुर श्रेष्ठ रहेका छन् । भैसेंबाट हेटौंडातर्फ आउँदै गरेको ना ६४ प ५३०६ नम्बरको मोटरसाइकलले चौकीटोलमा ठक्कर दिएको हो । घाइते श्रेष्ठको टाउको र शरीरको विभिन्न भागमा चोट रहेको र चुरेहिल अस्पतालमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार