Email :- prastakhabar@gmail.com

समाज

घरबेटीको कुटाइबाट एक जनाको मृत्यु

Kutiye-1599896785.jpg

२७ भदौ, काठमाडौं । कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरी रहेका छन् । कीर्तिपुर नगरपालिका ७ का ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका चौधरीमाथि कुटपिट गरेका थिए । काठको भाटाले हिर्काउँदा घाइते भएका उनको किर्तिपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी...

मकवानपुरमा शनिबार १५ जना संक्रमित थपिए (वडासहित)

Hetauda-Lab-1599895885.jpg

२६ भदौ, हेटौंडा । मकवानपुरमा शनिबार एकैदिन १५ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार शनिबार थप १५ जनामा संक्रमण पुष्टी भएको हो । शनिबार दिउँसो सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि मनहरी गाउँपालिकाका ७ जना रहेका छन् । हेटौंडा नगरमा ६ जना, बारा र पर्सा ठेगाना भएका २ जना...

सवारी पास किर्ते गरि बेच्ने एक पक्राउ

Arrested2-1599891385.jpg

२७ भदौ, काठमाडौं । सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने पास किर्ते गरेको आरोपमा गोरखा आरुघाट घर भई कपुरधारा बस्ने विश्वप्रकास पनेरु रहेका छन् । पक्राउ परेका पनेरु पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण...

स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

Corona-Death11-1599890256.jpg

२७ भदौ, पोखरा । स्याङ्जाका एक कोरोना संक्रमित बृद्धको शनिबार मृत्यु भएको छ । स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ बर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको छ । भदौ २४ गते अस्पतालको आइसियूमा भर्ना भएका उनको विहान मृत्यु...

हेटौंडा लेडी जेसीजको जेसीज सप्ताह: पहिलो दिन खाद्यान्न वितरण

20200912_113742-1599890120.jpg

२७ भदौ हेटौँडा।  हेटौंडा लेडी जेसीजले हेटौंडा ९ मा रहेको सिआन पुर्नस्थापना केन्द्रमा खाद्यान्न वितरण गरेको छ। जेसीस सप्ताह अन्र्तगत  पहिलो दिन अर्थात शनिवार हेटौंडा ९ मा रहेको सिआन पुर्नस्थापना केन्द्रमा आश्रीत लागू पदार्थ सेवनकर्तालाई  खाद्यान्न वितरण गरेको मुल कार्यक्रम संयोजक सृष्टि गोर्खालीले बताईन ।  हेटौँडा  वडा ९ का...

टिपरको ठक्करबाट गौतमको मृत्यु

Death-1599886680.jpg

२७ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरका ५५ बर्षीय अनिल गौतम रहेका छन् । शनिबार राति टिप्परले ठक्कर दिएर घाइते भएका उनको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रदेश ३–०१००३ क ४५६३ नम्बरको टिपरले गौतमले चलाएको बा २९ प १४७९...

चितवनमा शनिबार बिहान थपिए ८७ कोरोना संक्रमित

20200725_220622-1599886623.jpg

 २७ भदौ,भरतपुर ।  चितवनमा शनिबार बिहान ८७ जना कोरोना संक्रमित थपिएका छन्।  भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाले दिएको जानकारी अनुसार  चितवन भरतपुरका ५० पुरुष र २३ जना महिला,रत्ननगर नगरपालिकाका २ महिला,खैरहनी नगरपालिकाका २ पुरुष र २ महिला र कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी चितवनका मात्रै ८७ जनामा कोरोना पुष्टि भएको जनाइएको...

शनिबार केही स्थानमा बर्षाको सम्भावना

Rain-1599885919.jpg

२७ भदौ, काठमाडौँ । देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । राति...

भरतपुर अस्पतालमा मृत्यु भएका एकजनामा कोरोना पुष्टि

Corona-Death3-1599884529.jpg

२७ भदौ, चितवन । भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी भएकामा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा बिहीबार राती मृत्यु भएका उनको नमूना परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार