Email :- prastakhabar@gmail.com

समाज

दुई जिल्लामा २३ जना कोरोना संक्रमित थपिए

Corona111-1599883339.jpg

२७ भदौ, बीरगञ्ज । पर्सा र बाराका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा ३१५ जनाको स्वाब परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको हो । पर्साका ९ र बाराका १४ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । नारायणी अस्पतालको क्वाटरमा बस्ने दुईजना, वीरगञ्ज हेल्थ केयर...

म्याद सकिएका र नविकरण गर्न बाँकी लाइसेन्समा जरिवाना नलाग्ने

20200615_112056-1599881602.jpg

२७ भदौ,हेटौँडा । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले लकडाउन अवधिमा नविकरण गर्न बाँकी, ५बर्ष नाघी खारेजीमा परेका,नविकरण म्याद सकिएका सवारी चालक अनुमतिपत्रमा भदौ मसान्तसम्म जरिवाना नलाग्ने जनाएको छ।  कार्यालयका प्रमुख भक्त बहादुर भण्डारीको हस्ताक्षरमा हिजो प्रकाशित  सुचनामा...

मकवानपुरमा ३५ जनाले जिते कोरोना

20200717_175535-1599879649.jpg

२७ भदौ,हेटौँडा। मकवानपुरमा कोरोना पुष्टि भएर हेटौँडा-६ गौरिटार आइसोलेसन र होम आइसोलेसनमा उपचारार्थ ३५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।  हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले शनिबार बिहान दिएको जानकारी  अनुसार कोरोना पुष्टि भएर होम र गौरिटार आइसोलेसनमा रहेका ३५ जना कोरोना मुक्त भएर...

भक्तपुरमा एकै परिवारका ३जनाको शव फेला

20200604_122238-1599834655.jpg

२६ भदौ,हेटौँडा। भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ।मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित अधिकारी थरका  एकै परिवारका तीन जनाको शव फेला परेको  हो।अहिले प्रहरीको एक टोली  घटनास्थलमा रहेको र घटनाको जानकारी आइनसकेेेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।...

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह: अनलाइनमा र भौतिक दुरी कायम गरी

20200911_160404-1599819771.jpg

२६ भदौ,हेटौँडा।  हेटौंडा लेडी जेसिजले यस बर्ष पनि जेसिज सप्ताहलाई निरन्तर्ता दिएको छ।   नेपालमा  फैलिरहेको कोरोना भाइरस र भाइरसबाट जोगिन सरकारको मानिसको प्रत्यक्ष सहभागिता गरिने विभिन्न कार्यक्रमलाई लगाएको प्रतिबन्धलाई मध्यनजर गर्दै यस बर्ष हेटौँडा लेडि जेसिजले  अनलाइन तथा भौतिक दुरी कायम गरी जेसिज सप्ताह  मनाउन लागेको...

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

20200816_095249-1599809061.jpg

२६ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचाररत सुस्ता गाउँपालिका-५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।  कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । अस्पताल भर्ना भइ आईसीयूमा...

कोरोनाबारे अफवाह फैलाउने २ जना पक्राउ

Arrested1-1599807970.jpg

२६ भदौ, पोखरा । कोरोना भाइरसका विषयमा अफवाह फैलाएको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पोखराबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–७ घर भई कास्कीको पोखरा बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर घर भई पोखरा बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् । पीसीआर टेस्टको रिपोर्ट उल्टोपाल्टो पारी...

हेटौँडाका -५ र १५ का २जनामा कोरोना पुष्टि

images(1)-1599807532.jpg

२६ भदौ,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका १ पुरुष र  १  महिला गरी हेटौँडाका २जनामा  कोरोना पुष्टि भएको छ।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबमा हेटौँडाका २ जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।कोरोना पुष्टि हुनेमा हेटौँडा-५  की ६६ बर्षीया महिला र...

पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

Corona-Death11-1599807358.jpg

२६ भदौ, काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौँका ६३ वर्षीय पुरुषको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत रहेको जनाईएको छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार