Email :- prastakhabar@gmail.com

समाज

झापामा ५ रेक्टर स्केलको भुकम्प

Earth-Quake-1599806920.png

२६ भदौ, झापा । झापामा नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाहुनाँगी नजिक नेपाल भारत सिमा क्षेत्रमा बिहान साढे ९ बजे भुकम्प गएको हो । ५ रेक्टर स्केलको भूकम्पको धक्का पूर्वी नेपालका अध्यक्ष जिल्लामा पनि महसुस भएको थियो । भुकम्पको अहिलेसम्म कुनै...

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो,वाटो अवरुद्ध

20200911_085453-1599793962.jpg

२६ भदौ,चितवन। मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जाँदा   सडक खण्ड अवरुद्ध भएको छ।  सडक खण्डको  इच्छाकामना गाउँपालिका ८ को चोरखोलामा आज बिहान पहिरो जाँदा  वाटो अवरुद्ध भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिएका छन्।पहिरो हटाउने कार्य सुरु भएको उनले बताएका छन्।...

शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना

pani-1-1599790022.jpg

२६ भदौ, काठमाडौँ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । शुक्रबार राति सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र...

काठमाडौं उपत्यकामा मात्रै ५७६ संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1599740824.jpg

२५ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ५७६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हो...

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो 

121212-1599736726.jpg

२५ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६  जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५० हजार नाघेको हो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १४४  जनाको पीसीआर परीक्षण गरिएको छ...

नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु

1593851771_He-became-ill-1599736322.jpg

२५ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ५ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै एकमहिला सहित ३ जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । काठमाडौंमा ५५ वर्षिया महिला, ५९ र...

खानेपानीका कर्मचारी घुस रकमसहित समातिए

Ghus-1599732233.jpg

२५ भदौ, पोखरा । नेपाल खानेपानी संस्थान पोखराका एक कर्मचारी बिहीबार घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थान विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले छन् । ग्राहकको मिटरमा अस्वाभाविक ढंगले महसुल रकम चढेको पाइएपछि आफूले मिलाइदिने भन्दै उनले ग्राहकसँग २५ हजार रुपैयाँ मागेका थिए । घुस रकमसहित पोखरा...

चितवनमा कोरोना संक्रमितको मृत्यु

5edc95c391cde_5edc82e0c51-1599727807.jpg

२५ भदौ, चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु  भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा बिहीबार दिउँसो मृत्यु भएको हो ।  कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको कलेजले जानकारी दिएको छ ।...

हेटौँडामा विहानै देखि भारी बर्षा

20200910_131240-1599723001.jpg

२५ भदौ,हेटौँडा ।मनसुनको न्यून चापीय रेखाको प्रभावले बिहिबार बिहानै देखि हेटौँडाको विभिन्न स्थानमा भारी बर्षा भइरहेको छ।मनसुनको न्यून चापीय रेखाको प्रभावले मौसममा सामान्य बदली हुदा हेटौँडाको विभिन्न स्थानमा भारी बर्षा भइरहेको हो।  मौसम पूर्वानुमा महाशाखाकाले आज दिउँसो र राति गरी विभिन्न ५ प्रदेशमा भारी वर्षाको सम्भावना  रहेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार