Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा ९२ जनाको स्वाब संकलन, १४ जनाको फलोअप

Corona-Makwanpur-1599197699.jpg

१९ भदौ, हेटौंडा । हेटौंडामा शुक्रबार कोरोना परीक्षणका लागि ९२ जनाको स्वाब संकलन गरिएको छ ।  हेटौंडा–४ स्थित आईसोलेसनबाट शुक्रबार विहान ९२ जनाको स्वाब नमूना लिईएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । स्वाब लिईएकामा १४ जनाको फलोअपका लागि नमूना लिईएका छन् उनीहरुमध्ये १२ जना होम आईसोलेसनमा...

काटेको टाउको बोकेर आत्मसमर्पण

20200904_111746-1599197709.jpg

१९,भदौ, धादिङबेसी ।  एक जना युवकले आफैंले काटेको टाउको बोकेर प्रहरी कार्यालयमा पुगी आत्मसमर्पण गरेका छन्।  धादिङको नीलकण्ठ नगरपालिका- १३ का २६ बर्षीय  एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरी काटेको टाउको बोकेर प्रहरी कार्यालयमा पुगी आत्मसमर्पण गरेका छन।  स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर...

जनावरलाई हानेको बन्दुकको छर्रा लाग्दा एकजना घाइते

Banduk1-1599197076.jpg

१९ भदौ, काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित माझापाटा जंगलमा जनावरलाई हानेको बन्दुकको छर्रा लागेर एकजना घाइते भएका छन् ।  घाइते हुनेमा ४५ वर्षीय भीमबहादुर गोदार रहेका छन् । उनको पोखरास्थित अन्नपूर्ण फेवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए...

रानीवन र ढुंगेधाराका युवाबीच झडप, ४ घाइते

Jhadap1-1599195335.jpg

१९ भदौ, काठमाडौँ । रानीवन र ढुंगेधाराका दुई समूहबीच विहिबार राति रानीवनमा झडप भएको छ ।  स्वयम्भुको ढुंगेधारा र रानीवनका दुई समूहबीच झडप हुँदा ४ जना घाइते भएका छन् । झडपमा स्थानीय ३० बर्षीय सुदीप रानामगर, २४ बर्षीय सुरज रानामगर, २७ बर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  उनीहरुको...

कोरोना अस्पतालमा ७८ वर्षीय वृद्धको मृत्यु

Btbl-1599194440.jpg

१९ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा शुक्रबार विहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–८ का ७८ वर्षीय पुरुष रहेका छन् ।  भदौ ४ गते अस्पताल भर्ना भएका उनको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । संक्रमित पुरुषमा मधुमेह र उच्च...

मकवानपुरको मनहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

20200904_092214-1599190812.jpg

१९भदौ,हेटौँडा।मकवानपुरको मनहरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।मनहरी गाउँपालिका -६ भुलचोकमा करेन्ट लागेर  एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा भुलचोक बस्ने २४ बर्षीय ओम बहादुर मोक्तान रहेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। उनलाई  घरमा रहेको पंखाको नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको ईलाका प्रहरी कार्यालय...

संखुवासभामा भुकम्प गयो

kndra-1599188717.jpg

१९ भदौ,खाँदबारी।  संखुवासभामा भूकम्प गएको छ । शुक्रबार बिहान ७ः२० बजेको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय अभूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।  संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभराको बीचमा केन्द्रबिन्दू भएर उक्त भूकम्प गएको हो । भुकम्पको धक्का आसपासका जिल्लामा समेत महशुस गरिएको...

शुक्रबार मध्यम वर्षाको सम्भावना

Rain-1599185110.jpg

१९ भदौ, काठमाडौं । हाल नेपालको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आशिंक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा  नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । शुक्रबार दिउँसो देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको...

चितवनका ५२ जनामा कोरोना पुष्टि

20200812_135440-1599184083.jpg

१९ भदौ,हेटौँडा।  चितवनका आज एकै पटक ५२ जनामा कोरोना पुष्टि भएको छ।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको प्रयोगशालामा भदौ १६ गते भरतपुर अस्पतालबाट पठाइएको ७०३  स्वाबमा चितवनका ५२ जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।    कोरोना पुष्टि  हुनेमा भरतपुर महानगरपालिकाका ३७ जना,रत्ननगर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

थप समाचार