Email :- prastakhabar@gmail.com

समाज

बाग्लुङ बाढीः मृत्यु हुनेको संख्या १४ पुग्यो 

118676441_343301710349605-1599183496.jpg

१९ भदौ, हेटौंडा । बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबारराति आएको बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ४० जना अझै बेपत्ता रहेका छन् । शव भेटिएकामध्ये २ जनाको मात्रै सनाखत भएको छ । उनीहरु ढोरपाटन नगरपालिका ९ की २६ वर्षीया केशमाया विक र अन्दाजी ४६र४७ वर्षीय कर बहादुर बिक रहेको प्रहरीले जनाएको छ । शवहरु क्षतविक्षत...

ट्राफिक प्रहरीलाई कुटपिट गर्ने ९ पक्राउ

20200904_071157-1599182882.jpg

१९ भदौ,हेटौँडा।  बिहीबार दिउँसो ललितपुरकाे पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात रूपमा कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथ बिन्दु महर्जन, ३८ वर्षीय अशोज कुमार महर्जन, ३६ वर्षीय रवि शाक्य, ४० वर्षीय...

हेटौँडाकी एक महिलामा कोरोना पुष्टि

20200725_220622-1599182355.jpg

१९ भदौ,हेटौँडा।   हेटौँडा उपमहानगरपालिकाकी १ महिलामा कोरोना पुष्टि भएको छ।चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुर हेटौँडाकी १ जना महिलामा  कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।    कोरोना पुष्टि  हुनेमा हेटौँडा-१ की ३३  बर्षीया एक  महिला रहेको जनाइएको...

आज ९१७ जना कोरोना मुक्त

20200903_162905-1599129971.jpg

१८ भदौ,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा ९१७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ९१७ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा २४ हजार २ सय...

बिहिबार नेपालमा थपिए १२२८ कोरोना संक्रमित

20200903_162716-1599129807.jpg

१८ भदौ  ,हेटौँडा । नेपालमा बिहिबार  १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा  १३ हजार ४ सय १३  जनामा गरिएको टेष्टमा १२२८ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४२ हजार ८ सय...

हेटौँडामा बिहिबार दिउँसो १५ जनामा कोरोना पुष्टि( पुर्ण विवरण सहित)

20200822_110631-1599124933.jpg

१८ भदौ,हेटौँडा।  हेटौँडामा बिहिबार दिउँसो  १५ जनामा कोरोना पुष्टि भएको छ। जसमा  हेटौंडा उपमहानगरपालिकाका १५ जनामा  हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन्।उनिहरुको हेटौँडा स्थिति किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा  गरिएको परीक्षणमा कोरोना पुष्टि भएको   चौलागाईले बताएका...

ढोरपाटन बाढीपहिरोमा ८ जनाको शव भेटियो (अपडेट)

Badi-pahiro-1599114526.jpg

१८ भदौ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएको बाढीपहिरोमा अहिलेसम्म आठ जनाको शव फेला परेको छ ।  गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार मृतकमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विकको सनाखत भएको छ भने बाँकैको हुन सकेको छैन । बाढिपहिरोमा १३ जना अझै बेपत्ता रहेको गण्डकी प्रदेश...

आइसियूमा उपचारार्थ कोरोना संक्रमितको मृत्यु

20200604_122230-1599112335.jpg

१८,भदौ,बुटवल।  बुटवलमा आइसियूमा उपचारार्थ कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ। बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल उपचार गराइरहेका कोरोना संक्रमित प्युठानको स्वर्गद्वारी नगरपालिका-७ का ५८ वर्षीय पुरूषको बुधवार राति मृत्यु भएको जनाकारी अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ।  निमोनिया र कलेजोमा...

उपचारको क्रममा कोरोना पुष्टि भएकी महिलाको मृत्यु

20200604_122238-1599110506.jpg

१८ भदौ,बुटवल। बुटवलमा कोरोना संक्रमित एक महिलाको मृत्यु छ। उपचारका क्रममा कोरोना पुष्टि भएकी महिलाको मृत्यु भएको हो।  ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डीकी ७७ वर्षीया महिलाकोमृत्यु भएको हो ।अस्पतालका कोरोना फोकल पर्सन डाक्टर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

थप समाचार