१५ भदौ, हेटौंडा । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको हो । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६...
१५ भदौ,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका २ महिला र १ पुरूष गरी ३ जनामा कोरोना पुष्टि भएको छ। चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबमा ३ जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्। कोरोना पुष्टि हुनेमा हेटौँडा-१ की २२ बर्षीया महिला ,हेटौँडा-१४ की २५...
१५ भदौ, हेटौंडा । चितवनको भरतपुर अस्पतालमा सोमबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय एक पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा उच्च रक्तचापलगायत अन्य रोग समेत रहेको अस्पतालले जनाएको छ । भदौ २ गते कोरोना पुष्टि भएका उनको ६ गते उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको...
१५ भदौ, बीरगञ्ज । नारायणी अस्पताल बीरगञ्जमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा आइतबार राति गरिएको परीक्षणमा पर्सा, बारा र सर्लाही जिल्लाका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । संक्रमण देखिनेमा पर्सा जिल्लाका ३२, बाराका ४, सर्लाहीका २ जना रहेका...
१५ भदौ, हेटौंडा । हेटौंडा-१७ मा सामान्य विवादमा आइतबार बेलुकी चिपर्ट हान्दा एकजना घाइते घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा-१७ दियाल दमारका ३६ बर्षीय सूर्यबहादुर स्याङ्बो रहेका छन् । उनको चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सूर्यलाई सामान्य विवादमा स्थानीय ४० बर्षीय...
१५ भदौ, हेटौंडा । हेटौंडामा थपिएको निषेधाज्ञाको अन्तिम दिन सोमबार विहान हेटौंडामा अधिकांश पसल बन्द छन् । विहानको खाद्यान्नसहित अत्यावश्यक पसल खुलेका छन् । सडकमा साना सवारी न्यून संख्यामा गुडेका छन् । सडकमा सुरक्षाकर्मीको उपस्थिति सामान्य छ । किनमेलहरुको बजारमा चहलपहल देखिन्छ ।...
१५ भदौ, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकं अनुसार आइतबारसम्ममा मकवानपुरमा कोरोना संक्रमितको संख्या ५ सय २ पुगेको छ । संक्रमितको संख्या सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकामा रहेको छ । उपमहानगरपालिकामा ३ सय ९४ जना संक्रमितको संख्या पुगेको छ । हेटौंडा...
१५ भदौ, हेटौंडा । मकवानपुरमा पुर्नपरीक्षणमा ६१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार बेलुका सार्वजनिक तथ्यांक अनुसार पुर्नपरीक्षण रिपोर्टमा ६१ जनाको नेगेटिभ आएको हो । भदौ १२, १३ र १४ गते लिईएको ८० स्वाब नमूना पुर्नपरीक्षणका क्रममा ६१ जनाको नेगेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । ६...
१४ भदौं, हेटौंडा । मकवानपुरमा आइतबार बेलुका १३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा हेटौंडा नगरका १० जना छन् भने ३ जना जिल्ला बाहिर ठेगाना भएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार थपिनेमा हेटौँडा ५ की ७० बर्षीया महिला, हेटौँडा १७ का ६३ बर्षीय पुरूष, हेटौँडा १९ का ८, १६, २५, ३१, ३९ बर्षीया महिला र १३,...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...



















-nepal-1793842721.jpg)





