Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा-६ मा कोरोना निको हुनेको संख्या ११ पुग्यो

Chaugahda-Health-Post-1598941919.jpg

१६ भदौ, हेटौंडा । हेटौंडा-६ मा कोरोना निको हुनेको संख्या ११ पुगेको छ ।  आइतबार ७ जना कोरोनामुक्त भएसंगै वडामा कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको हेटौंडा स्वास्थ्य चौकी चौघडाका प्रमुख टिएन ढुंगेलले बताए । यसअघि ५ जना कोरोना संक्रमण निको भईसकेका छन् । हेटौंडा-६ मा अब ३ जना होम आईसोलेसन र २ जना अफिसमै आइसोलेसनमा रहेका छन् । उनीहरुको...

कोरोनाका कारण बीरगञ्जमा थप एकजनाको मृत्यु

Corona-Death2-1598940710.jpg

१६ भदौ, बीरगञ्ज । कोरोना संक्रमणका कारण पर्साको बीरगञ्ज महानगरपालिकामा थप एक पुरुषको मृत्यु भएको छ ।  बीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका ५३ वर्षका पुरुषको मंगलबार मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । संक्रमित पुरुषको नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको...

१४६ किलो गाँजासहित एकजना पक्राउ

Gaja-1598940220.gif

१६ भदौ, विराटनगर । विराटनगरबाट भारततर्फ लैजादै गरेको १ सय ४६ किलो गाँजासहित सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा को २ त ६०५७ नम्बरको ट्रयाक्टर चालक ३४ वर्षीय सुरेशकुमार मेहता रहेका छन् ।  विराटनगर–१७ स्थित एकीकृत भन्सार जाँच चौकीतर्फ जाने सडकमा सशस्त्र प्रहरी बलको बोडर आउट पोष्ट विराटनगर टोलीले उनलाई पक्राउ...

निषेधाज्ञा परिमार्जित भएपछिको हेटौँडा बजार ( फोटो फिचर)

20200901_105019-1598936913.jpg

१६ भदौ,हेटौँडा ।  कोरोना संक्रमित थपिएसँगै हेटौँडामा साउन २६ गतेबाट लगाइँदै आएको निषेधाज्ञा स्थानीय प्रशासनले आजबाट परिमार्जित गरेको छ।   निषेधाज्ञा कडाइ  गरिएको अवस्थामा बिहान ५ बजेदेखि ८ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न अनुमति दिइएको थियो। कमाण्ड पोष्टको बैठकको आजबाट  निषेधाज्ञा परिमार्जित गर्दै बजार बिहान १० बजेसम्म...

हेटौँडाका थप २ जनामा कोरोना पुष्टि

20200822_110631-1598933929.jpg

 १६भदौ,हेटौँडा।   हेटौँडा उपमहानगरपालिकाका १ महिला र  १  पुरूष गरी २जनामा  कोरोना पुष्टि भएको छ। चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित २ जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।    कोरोना पुष्टि  हुनेमा हेटौँडा-११ का ६० बर्षीय एक पुरूष, हेटौँडा-१५ की ५२...

वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु 

death-youth-beltola-1598877170.jpg

१५ भदौ, हेटौंडा । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरीका एकजना कोरोना संक्रमितको आज सोमबार मृत्यु भएको छ । ८० वर्षीय संक्रमिताको सोमबार दिउँसो वीरगंज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो ।  ३ दिनदेखि उपचाररत ती पुरुषको सोमबार अपरान्ह साढे ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर...

नेपालमा २४ घण्टामा ८९९ जना संक्रमित थपिए

121212-1598876187.jpg

१५ भदौ, हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारन नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुष गरि ८९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।...

नेपालमा ४ वर्षिया बालिकासहित कारोनाबाट थप ७ जनाको मृत्यु 

suside-death-1598875911.jpg

१५ भदौ, हेटौंडा । नेपालमा कोरोना भाइरस अर्थात (कोभिड—१९) बाट एक ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजना बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो ।  महोत्तरीमा ४ वर्षिया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

माछा मार्न गएका दुईजना करेन्ट लागेर मृत्यु

20200604_122238-1598862350.jpg

१५ भदौ, चितवन।  चितवनमा माछा मार्न गएका दुईजनाको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ का अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निर बहादुर रानामगर रहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिएका छन्।  स्थानीय चूडामणि शर्मालगायतले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गरेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

थप समाचार