Email :- prastakhabar@gmail.com

समाज

महिलाको एक लाख बढि लुटियो

Luteraa1-1597391308.jpg

३० साउन, कास्की । पोखरामा बिहीबार साँझ एक महिलाको एक लाखभन्दा बढी रकम लुटिएको छ ।  पोखराको नयागाउँ सेन्टमेरिज चोककी सीता गिरीको नगदसहितको ब्याग लुटिएको हो । ३४ वर्षीया गिरीको ब्यागमा एक लाख २७ हजार नगद रहेको प्रहरीलाई जानकारी दिएकी छन् । स्कुटरमा शिव टोलतर्फ जाँदै गरेकी उनको मोटरसाइकलमा आएका २ युवाले व्याग लुटेर लगेको जनाएको छ । घटना...

चिकित्सकसहित ४९ जनामा कोरोना पुष्टि

Narayani-1597390608.jpg

३० साउन, पर्सा । बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चिकित्सकसहित ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९ जना संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको विश्रामपुरका र एक जना वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा...

त्रिवि अस्पतालका ४ जनामा कोरोना पुष्टि

Teaching-1597389885.jpg

३० साउन, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।  अस्पतालमा कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर दन्तकुमार दासका अनुसार अस्पतालमा कार्यरत डाक्टर र नर्ससहित ४ जनामा कोरोना पुष्टि भएको हो । उनका अनुसार एक जना डाक्टर, २ जना नर्सिङ स्टाफ र एकजना हेल्थ असिस्टेन्ट छन्...

वडा सदस्यको घर पुर्दा ६ जनाको मृत्यु

Pahiro-1597389532.jpg

३० साउन, कालिकोट । कालिकोटमा वडा सदस्यको घर पहिरोले पुरिंदा ६ जनाको मृत्यु भएको छ ।  महाबै गाउँपालिका–३ नकुमा वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरिदा परिवारका ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको हो । घटनास्थलमा उद्धारको काम...

सिन्धुपाल्चोक पहिरोमा परी ३६ जना बेपत्ता

20200814_124307-1597388467.jpg

३० साउन,काठमाडौँ ।सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा  शुक्रबार बिहान गएको पहिरोमा ३६ जना बेपत्ता भएका छन् ।  बेपत्ताहरुको खोजी भईरहेको छ ।घटनास्थलमा नेपाली सेनाको हेलिकप्टरबाट सभामुख अग्निप्रसाद सापकोटासहितको टोली पुगेको छ ।पाँच जना गम्भीर अवस्थाका घाइतेलाई उद्धार गरी सदरमुकाम चौतारा पुर्याईएको छ ।पहिरोले १३ घर पुरिएको...

यस्तो छ हेटौँडामा चौथो दिनको निषेधाज्ञा (तस्बिरहरु)

20200814_120738-1597386440.jpg

३० साउन, हेटौंडा ।मकवानपुरमा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको आज चौथो दिन हो ।अन्य दिनझै आज पनि हेटौँडामा निषेधाज्ञाको प्रभाव  परेको देखिन्छ।   निषेधाज्ञाको चौथो  दिन शुक्रबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र  बिहिबार  जस्तै सुनसान छ।   बिहिबार  हेटौँडामा एकै पटक ३०...

हेटौंडा औधोगिक क्षेत्रमा रोकेको २ ट्रकमा आगलागी

20200814_094553-1597377949.jpg

३० साउन, हेटौंडा ।हेटौंडा औधोगिक क्षेत्रमा  शुक्रबार विहान रोकेर राखेको २ वटा ट्रकमा आगलागी भएको छ ।  औधोगिक क्षेत्रभित्र भ्याली पेलेट दाना उद्योग अगाडि राखेको ट्रकमा आगलागी भएको हो ।मकै लोड गरिराखेको ना५ख ६५०३ र ना६ख ७८२६ नम्बरको ट्रकमा यान्त्रिक गडबडी भई आगलागी भएको प्रहरीले जनाएको छ ।  हेटौंडा उपमहानगरपालिकाको दमकल, सशस्त्र...

भैसी व्यापारी र प्रहरीबीच झडप, १२ राउण्ड हवाइ फायर

maxresdefault-1597375412.jpg

३० साउन, रौतहट । रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबी झडप हुँदा १२ राउण्ड हवाइ फायर भएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाईरस महामारीको रुप लिएपछि गत चैत ११ गतेदेखि लगातार  भारतीय सीमानामा पुर्नरुपमा निषेध गरिएको छ । बिहीबार सिमापारीबाट ठूलो संख्यामा भैसी आएको सुचना पाउना साथ नियन्त्रणको क्रममा जिल्ला प्रहरी...

गण्डकी प्रदेशमा २१ संक्रमित थपिए

20200814_090149-1597375020.jpg

३० साउन, कास्की । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका २० र स्याङ्जाका एक जना रहेका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँ भानु-१ का १४ पुरुष र ६ महिला गरि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार