Email :- prastakhabar@gmail.com

समाज

स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु

20200604_122238-1597312862.jpg

२९ साउन, बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पूजा जोशी रहेकी छन् ।  पूजाको उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्क्रब टाइफसबाट विरामी परेकी उनलाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै धनगढीको सारथी...

सर्वोच्चका दुई न्यायाधीश आइसोलेसनमा

20200813_143323-1597308551.jpg

२९ साउन, काठमाडौं । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा रहेका छन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल बुधबार साँझदेखि आइसोलेसनमा बसेका हुन् । आफ्नो सुरक्षामा खटिएका अंगरक्षकको साउन २६ गते लिइएको स्वाबको रिपोर्टमा बुधबार कोरोना पुष्टी भएपछि आफू घरमै आइसोलेसनमा बसेको...

प्रशासनद्वारा काठमाडौ जाने आउने पास बन्द

thankot-naka-510x369-1597306274.jpg

२९ साउन, हेटौंडा । कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं जाने र आउने पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जाने र आउने सवारी पास बन्द गरेको हो । प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा जारी सूचनामा अर्को व्यवस्था नभएसम्मका लागि पास स्विकृत पूर्ण रुपमा बन्द गरिएको जनाईएको छ ।...

पर्सा र बारामा थप ३५ जनामा कोरोना पुष्टि

images(2)-1597306045.jpg

२९ साउन, वीरगञ्ज । पर्सा र बारामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको पीसीआर प्रयोगशाालमा गरिएको परीक्षका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टी भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब नमुना परीक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टी भएको छ । उनीहरु घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।...

हेटौंडामा विहिबार ६७ जनाको स्वाब संकलन

20200812_085903-1597305712.jpg

२९ साउन, हेटौंडा । हेटौंडामा कोरोना परीक्षणका लागि विहिबार ६७ जनाको स्वाब संकलन भएको छ। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईका अनुसार विहिबार ६७ जनाको स्वाब संकलन गरिएको हो ।संकलित स्वाब परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशाला पठाईएको छ ।साउन २६ गतेको ९५ जनाकै र २७ गतेको ६५ जना बाहेक...

तीनताप्के सवारी दुर्घटना: मृतक दुबै मनहरी डिल्लीपुरका (अपडेट)

20200813_124944-1597304455.jpg

२९ साउन, हेटौंडा ।पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ तिनताप्केमा भएको सवारी दुर्घटनामा मृत्यु भएका २ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लीपुरका आन्दाजि ३२ बर्षीय बाबुराम रुम्बा र अन्दाजि ३५ षर्षीय अमृत लोप्चन रहेको प्रहरीले जानकारी दिएको हो । बसामाडिबाट नेवारपानीतर्फ आउँदै गरेको ना६ख १६११...

हेटौंडामा अटो र ट्रक ठोक्किदा २ को मृत्यु

20200813_124944-1597302379.jpg

२९ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ तिनताप्केमा अटो र ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुने २ पुरुषको सनाखत हुन सकेको छैन । बसामाडिबाट नेवारपानीतर्फ जाँदै गरेको ना६ख १६११ नम्बरको ट्रकमा भित्रि रोडबाट राजमार्ग तर्फ आउँदै गरेको ना२ह ३४६५ नम्बरको अटो ठक्कर खाँदा ३ जना घाइते भएका थिए ।  घाइतेहरुलाई...

निषेधाज्ञाको तेस्रो दिन दिउँसो सुनसान बनेको हेटौँडा (तस्बिरहरु)

20200813_114201-1597300296.jpg

२९ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव आजपनि परेको छ।निषेधाज्ञाको तेस्रो दिन बिहिबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र  मंगलबार जस्तै सुनसान छ।बिहिबार  हेटौँडामा १८ जना सहित जिल्लामा ३७ जनामा कोरोना पुष्टि भएपछि निषेधाज्ञालाई कडाइ गरेको छ।  बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल...

मकवानपुरमा थपिएका ३७ मध्ये १० जना प्रहरी

images(1)-1597297611.jpg

२९ साउन, हेटौंडा ।मकवानपुरमा बिहिबार  थप ३७ जनामा कोरोना पुष्टि भएको छ । थपिएका ३७ मध्ये १८ जना हेटौँडा उपमहानगरपालिका भित्रका ३ जना भिमफेदीका ,२/२ जना थाहानगर र बकैयाका १/१ जना चितवन,काठमाडौंका  र १० जना मकवानपुर कार्यरत नेपाल प्रहरी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताएका छन्।  संक्रमित...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार